उत्तर कोरियाली उच्च अधिकारी अमेरिकामा, ट्रम्प र किमबीचको वार्तामा छलफल केन्द्रित :: Pahilopost.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन्। उत्तर कोरियाको वर्कस् पार्टीका केन्द्रीय समितिका उपाध्यक्ष जेनरल किम योङ चोल नेतृत्वको टोली बेइजिङ हुँदै अमेरिका पुगेको हो। बेइजिङमा रहँदा किमले

सम्बन्धित सामग्री

उत्तर कोरियाली नेता किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली …

उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा

काठमाडौं– उत्तर कोरियाली ह्याकहरुले एकैपटकमा ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ । अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकहरुका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो । अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च […]

दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार

काठमाडौं- दक्षिण कोरियाली तटरक्षकहरुले उत्तर कोरियाली पानीजहाजमाथि गोली चलाएका छन् । मुलुकको विवादास्पद पश्चिमी जलक्षेत्रको ‘उत्तरी निर्धारण रेखा’ पार गरेको उत्तर कोरियाली पानीजहाजमा गोली प्रहार गरेको समाचार संस्था एपीले जनाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयले जनाएअनुसार उक्त उत्तर कोरियाली पानीजहाज जलक्षेत्रमा गस्ती गर्ने क्रममा उत्तर दक्षिण कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको थियो । लगत्तै नजिकै रहेका […]

शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत रहेको उत्तर कोरियाली नेता किमको दाबी

एजेन्सी, २१ माघ। उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत हुने दाबी गरेका छन्। शीतकालिन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनिया राष्ट्रपति सि जिङपिङलाई बधाई तथा शुभकानमा सन्देश दिँदै किमले यस्तो बताएका हुन्। उत्तर कोरियाली नेता किमले आफूले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न चाहेको समेत बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले […]

एक वर्षमा उत्तर कोरियाली ह्याकरले चोरे ४७ अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४७ अर्ब नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् । गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी चोर्न कम्तीमा पनि सात ओटा आक्रमण गरेका थिए र डिजिटल एसेटबाट ४७ अर्ब रुपैयाँ (४०० मिलियन डलर) चोरेका थिए । सन् २०२० को तुलनामा ह्याकबाट हुने फाइदा ४० प्रतिशतले वृद्धि भएको छ । यूनाइटेड नेशनको विज्ञहरुको प्यानेलले उत्तर...

उत्तर कोरियाली ह्याकरले चोरी गरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरहरुले गतवर्ष सन् २०२१ मा झण्डै ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको एक अध्ययनले देखाएको छ । सन् २०२१ मा डिजिटल क्रिप्टोकरेन्सी प्लाटफर्महरुमा भएका कम्तीमा ७ वटा मूख्य साइबर हमलाका क्रममा यतिधेरै क्रिप्टोकरेन्सी उत्तर कोरियाली ह्याकरहरुले हात पारेका हुन् । ब्लकचेन विश्लेषण कम्पनी चेनालाइसिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार उत्तर कोरियाली साइबर अपराधीका […]

'अजेय' सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक 'अजेय' सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।  सोमबार 'रक्षा विकास प्रदर्शनी-आत्मरक्षा २०२१'लाई  सम्बोधन गर्दै उक्त सेना निर्माणका...

उत्तर कोरियाली नेता किमद्वारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन्। उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेताले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै शत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका लागि नेता अनले बताएका हुन् । उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौं काँग्रेस बैठकमा नेता अनले सो कुरामा जोड दिएको शनिबार सो समाचार समितिलाई उद्धृत गर्दै विभिन्न अन्तर्