काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन्।
माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको छ। माइतीघर जलमग्न हुँदा सिंहदरबार जाने सडक र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ।
डुबानका कारण ट्राफिक व्यवस्थापनमा…