पाँचथरको फालेलुङमा पिकअप दुर्घटना हुँदा ६ घाइते, वडा अध्यक्षसहित दुर्इको अवस्था गम्भीर

पाँचथर : फालेलुङ गाउँपालिकाको-६ स्थित बरभञ्ज्याङमा पिकअप दुर्घटनामा परी सोही वडाका वडा अध्यक्षसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये वडा अध्यक्ष सुजता वान्तावा र दीपक राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सोही ठाउँका सुनिल राई, राजकुमार राई, प्रदीप राई र सवारी चालक इलामको माइमझुवाका रमेश राई पनि घा...

सम्बन्धित सामग्री

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडकमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

कर्नाटकमा ट्रक र अटो रिक्सा ठोक्किंदा ७ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बिदर प्रहरीका अनुसार बेमलखेडा गाउँ नजिकै दुर्घटना हुँदा सात महिलाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई बिदर अस्पताल लगिएको छ । बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला […]

यात्रुबाहक बस दुर्घटना हुँदा ६ घाइते

रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक दुर्घटना भएको छ । बा. ३ख ६०३५ नम्बरको बस बस कालिकास्थानमा दुर्घटना भएको हो ।  दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । बसमा ३५...

कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार राति बाणगंगा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो […]

जीप दुर्घटना हुँदा ६ घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३७९ नम्बरको जीप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर  जीप चालक बैतडीको डिलाशैनी गापा-७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही गापाका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नपा-४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र  ६ वर्षीय कपिलरा

बझाङमा जिप दुर्घटनामा सातको मृत्यु, ६ घाइते

बझाङको मष्टा गाउँपालिका १ तुफानडाँडानजिकै जिप दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुधबार साँझ साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा...

दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते

दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंग

विवाहको ढोग-भेट फर्काउन हिँडेको जिप दुर्घटना, एकको मृत्यु , ६ घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ गुल्मीको अर्लाङ्गकोट ददल्का गाउँमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडानम्बर– ९ अर्लाङ्गकोटको  उर्लेनी टोलबाट बेहुला बेहुलीसहित विवाहको खर–खर्जना बोकेर बाग्लुङको  हरिचौरस्थित  बेहुलीको माइती जाँदै गरेको लु १ च ७२९८ नम्बरको जिप मुसिकोट–९ कै ददल्कामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९  उर्लेनी टोलका ५५ वर्षीय

म्याग्दीमा जिप दुर्घटना : २ को मृत्यु, ६ घाइते

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाको चिलाउने खर्कमा यात्रुवाहक बोलेरो जिप आज साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।म्याग्दीको सदरमुकाम बेनीबाट सामानसहित यात्रु लिएर गाउँतर्फ लागेको ग १ ज ७२५२ नम्बरको जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको मृत्यु भएको छ भने घाइते ६ जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइए