विवाहको ढोग-भेट फर्काउन हिँडेको जिप दुर्घटना, एकको मृत्यु , ६ घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ गुल्मीको अर्लाङ्गकोट ददल्का गाउँमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडानम्बर– ९ अर्लाङ्गकोटको  उर्लेनी टोलबाट बेहुला बेहुलीसहित विवाहको खर–खर्जना बोकेर बाग्लुङको  हरिचौरस्थित  बेहुलीको माइती जाँदै गरेको लु १ च ७२९८ नम्बरको जिप मुसिकोट–९ कै ददल्कामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९  उर्लेनी टोलका ५५ वर्षीय

सम्बन्धित सामग्री

दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते

दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंग

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना: एकको मृत्यु, ६ घाइते

दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।

मूर्ति सेलाएर फर्किदा जीप दुर्घटना, एकको मृत्यु, ६ घाइते

१५ असोज, सप्तरी । सप्तरीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स.१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका […]

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ६ घाइते

सर्लाहीका विभिन्न स्थानमा भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।  मंगलबार जिल्लाको गोडैता नगरपालिका–२ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्रयाक्टरले विपरित...

अमेरिकाको फिनिक्समा गोली चल्दा एकको मृत्यु, ६ घाइते

५ माघ, काठमाडौं । अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो । फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार आइतबार बिहान पाँच बजे एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले दिएको […]

सर्लाहीमा बस र ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु, ६ घाइते

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन्...

तीन सवारी एक आपसमा ठोक्किँदा १ को मृत्यु, ६ घाइते - Naya Patrika

पुथ्वी राजमार्ग सडक खण्डको आबुखैरेनी–१ बरादीमा तीन सवारी एक आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका–४ का २६ वर्षीय दिलबहादुर मगर...पूरा पढ्नुहोस् »

बैतडीमा जिप दुर्घटना, एकको मृत्यु, ६ घाइते

बैतडी ।  बैतडीको डिलासैनी गाउँपालिका ३ लुलचुडामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते

पाल्पामा जीप दुर्घटनामा एकको मृत्यु, ६ घाइते

निस्दी गाउँपालिका, ७ ज्यामिरे पाल्पामा सोमबार राती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।