डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबारदेखि आफनो निर्वाचन क्षेत्रको चुनाव प्रचारमा खट्नु हुनेछ । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृह जिल्ला जानुभएका देउाव चार दिनसम्म जनतासँग मत माग्न व्यस्त हुने देउवाको सचिवालयले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा बुधबार ने धनगढी पुग्ने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव […]