नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ? (तालिकासहित)

१७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो । सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो […]

सम्बन्धित सामग्री

कामना सेवा फुटसलको नकआउट समीकरण पूरा

कामना सेवा फुटसल कप प्रतियोगिताको नकआउट समीकरण पूरा भएको छ ।  शुक्रवार भएको समूह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुंगो लागेको हो । प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो । समूह 'ए' बाट कुमारी बैंक समूह विजेता र सांग्रिला विकास बैंक उपविजेता बन्दै प्री–क्वार्टर फाइनल प्रवेश गरे । समूह बी बाट नेपाल राष्ट्र बैंक समूह विजेता र मुक्तिनाथ विकास बैंक उपविजेता बने । समूह सी बाट नेपाल इन्भेस्टमेन्ट बैंक विजेता र हिमालयन बैंक उपविजेता बने । ...

कामना सेवा फुटसलको नकआउट समीकरण पूरा

काठमाडौं । कामना सेवा फुटसल कप प्रतियोगिताको नकआउट समीकरण पूरा भएको छ । शुक्रबार भएको समूह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुङ्गो लागेको हो ।  प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।  समूह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै...

नकआउट चरणको  प्रिक्वार्टरफाइनल समीकरण पूरा

यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेलको समीकरण पूरा भएको छ । स्पेनिस क्लब भिल्ला रियल र एटलान्टाबीचको खेल समाप्त भएसँगै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने अन्तिम १६ टोलीको...