दाङ – दाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनेको छ। जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि बिहीबार जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको हो। जिल्ला खोप समन्वय समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा एक कार्यक्रम गरी खोपको सुनिश्चिततासँगै यसको दिगोपनाका लागि सबै पक्षले काम गर्ने प्रतिवद्धतासहित […]