प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ । प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् । –न्युज कारखाना 

सम्बन्धित सामग्री

प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रधानसेनापति शर्माबीच भेटवार्ता

आउँदो आइतबार (४ मंसिर) मा  हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेको छ ।आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारबाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ ।  प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई […]

प्रमुख निर्वाचन आयुक्त थपलिया पोखरामा, दिए यस्तो निर्देशन

काठमाडौं, २९ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन्। प्रमुख आयुक्त थपलियाले पोखरामा आज आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे । उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लङ्घन गर्ने […]

अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, १० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले मन्त्रिपरिषद्को अब बस्ने बैठकले संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो खुलासा गरेका हुन् । आयोगले यसअघि मंसिरको पहिलो हप्ता गर्नेगरि निर्वाचनको मिति सरकारलाई सिफारिश गरेको छ । आयोगले एकै चरणमा गर्नेगरि निर्वाचनको मिति सिफारिश गरेको थियो […]

प्रमुख निर्वाचन आयुक्त थपलिया ज्ञापनपत्र बुझदै

काठमाडौँ,८ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तहरूलाई गैरसरकारी संस्था, महासंघ र बियोण्ड बेइजिड कमिटीले आगामी निर्वाचनमा समानुपातिक सिद्धान्तको आधारमा कम्तिमा एक तिहाइ प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सुनिश्चितताको पहलकदमीको माग गरी ज्ञापमपत्र बुझदै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

निर्वाचन रोकिए दुर्घटनाः प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर, २९ चैत्र । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन रोकिए दुर्घटना हुने बताएका छन् । आज विराटनगरमा निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोकिए दुर्घटना हुने बताएका हुन् । निर्वाचनका सम्पूर्ण तयारीका क्रममा मतपत्र छापिएर पठाउने क्रममा रहेको बताए । उनले भने,‘निर्वाचनको रकेट प्रक्षेपण भइसकेको छ, रोकिए दुर्घटना हुन्छ ।’ चुनाव नभए […]

पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

ललितपुर, १७ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याएका छन् । ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा जुन […]