अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका छन्। फिफा विश्वकप फुटबल २०२६ को समूह चरणको खेलमा अस्ट्रियाविरुद्ध गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन मेसी सफल भएका छन्। मेसीको गोल संख्या १७ पुगेको छ। यसअघि यो कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको थियो। उनले विश्वकपमा १६ गोलको […]
अमेरिकाको न्युयोर्क र आसपासमा बसोबास गर्ने नेपाली व्यवसायीलाई एउटै छातामुनि ल्याएर उनीहरूको अधिकार, अवसर र पहुँचलाई सुदृढ बनाउने उद्देश्यले स्थापना भएको ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले पछिल्ला वर्षहरूमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । साना तथा मध्यम स्तरका नेपाली व्यवसायीलाई सूचना, तालिम, नेटवर्किङ र कानुनी मार्गदर्शन प्रदान गर्दै आएको यस संस्थाको नेतृत्व गरिरहेका […]
८ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।
डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीले ३८औं मिनेटमा गोल …