काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । गोरखाको पालुङटार नगरपालिका-६, काठमाडौंको कीर्तिपुर, नुवाकोटको लिखु गाउँपालिका-२ स्थित थानसिंह, चितवनको रत्ननगर नगरपालिका-५ स्थित जुवाली, चितवनकै रत्ननगर नगरपालिका-१६ स्थित खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका-३ स्थित खरेन्द्रपुर र सिराहाको सुखिपुर नगरपालिका-२ मा गरी कुल सात स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा […]