३ साउन, काठमाडौं । पश्चिमी युरोपमा बाढीका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विस्तारै बाढीको स्तर कम भएसँगै उद्धारकर्ताहरुले हराएका मानिसहरुको खोजी गरिरहेका छन् । जर्मनीको राइनल्याण्ड–पलाटिनेट प्रान्तका एहरवीलर इलाका बाढीबाट सबैभन्दा प्रभावित भएको छ । त्यहाँ ११० भन्दा धेरै मानिसको मृत्यु भएको छ, यो आँकडा बढ्न सक्ने स्थानीय प्रशासनको […]