राष्ट्रियसभा बैठक : दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ ।​ संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १० बजे बस्नेछ । हिजाे स्थगित भएकाे बैठक आज बस्न लागेकाे हाे ।  संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८०  पारित हुदैँछ ।  जसअनुसार...

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौँ- राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद्‌ सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८०  पारित हुदैँछ ।  जसअनुसार आजको बैठकमा बिनियोजन विधेयक माथी उठेका प्रश्नक...

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौँ- राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद्‌ सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८०  पारित हुदैँछ ।  जसअनुसार आजको बैठकमा बिनियोजन विधेयक माथी उठेका प्रश्नक...

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ । जसअनुसार आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई […]

नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब

नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ। प्रतिनिधिसभाले विधेयक पारित गरेको सन्देश राष्ट्रियसभामा पेस भएपछि त्यसमा सैद्धान्तिक छलफल गरिनेछ। सैद्धान्तिक छलफलपछि विधेयकलाई स्वीकृत गरी समितिमा पठाउने तयारी छ।राष्ट्रियसभाको विधायन व्यवस्थापन

राष्ट्रियसभा बैठक : विभिन्न विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामाजिक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । गृहमन्त्री खाँणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गरे । उनले सामाजिक […]

राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित

११ असोज, काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो । सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ […]

छुटाउनै नहुँने आजका १३ मुख्य खबर

काठमाडौं। विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध राजधानीमा शक्ति प्रदर्शन गरेको छ। सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि निष्कर्षविहीन बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भई लोकसेवा आयोगसम्बन्धी विधेयक पारित भएको छ। नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले डेडेल्धुराको वडा अधिवेशन पुनः गर्न माग गरेका छन्। युएईले नेपालमाथिको यात्रा प्रतिबन्ध हटाएको छ।