तालिवानको अपहरणमा परेको परिवार ५ वर्षपछि रिहा

अफगानीस्तानको तालिवान समूहले ५ वर्षअघि अपहरण गरेको एक परिवार रिहा भएको छ । उनीहरुलाई पाकिस्तानी सेनाले अफगानीस्तानको सीमा नजिकैबाट मुक्त गरेको हो ।

सम्बन्धित सामग्री

युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार - NepaliPatra

दोधारा चाँदनी । इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उहाँको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् । इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ । “छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका […]

न्याय माग्दै आरती साहको परिवार

काठमाडौँ – आरती साहलाई न्यायको माग गर्दै पीडित परिवार धर्ना बसेको आज ११३ पुगेको छ। दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको हो। यसैबीच उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। मुख्य न्यायाधीश शारदा सुवेदी […]

खुँडा हानेर मान्छे मार्नेलाई आममाफी र अबिर जात्रा, पीडित परिवार त्रासमा

चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएकोमध्ये १२ वर्ष सजाय काट्न बाँकी थियो, तर सरकारले आममाफी दिएको छ । उनी अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार आतंकित छन् ।

भुटानमा राजनीतिक बन्दी : एकजना रिहा‚ ३६ जना अझै जेलमा

काठमाडौं : भुटानमा ३७ जनालाई राजनीतिक बन्दी बनाइएको छ। ती ३७ जना बन्दीमध्ये एक जना मधुकर मोङ्गर रिहा भएका छन्। उनीअहिले नेपालको शरणार्थी शिविरमा बसेका छन्।अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले राजनीतिक बन्दी रिहा गर्न भुटान सरकारलाई आग्रह गरेपश्चात् मोङ्गर पहिलो बन्दी हुन् जो रिहा भए तर अझै बाँकी ३६ जना भने जेलमै छन्।‘एक जनाबाहेक अरू बन्दी रिहा भएको थाहा छैन,’ वाचले निकालेको विज्ञप्तिमा उल्लेख छ ‘मोङ्गर रिहा भएर शरणार्थी शिविरमा छन् तर उनका पर

महोत्तरीका झा दम्पती हत्या प्रकरण : अभियुक्त छाडेको भन्दै न्याय दिन छोराको माग

काठमाडौं : महोत्तरीमा गत वर्ष भएको झा दम्पती हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ।झा दम्पती हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनीष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका छन्।मनीषले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेल हाल्नुपर्नेलाई रिहा गरेर आफ्नो परिवार नै असुरक्षित बनाएको बताए।उनले आफूहरूमाथि अन्याय भएको बताए। ०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पतीको हत्या भएको थियो।प्रहरीले लामो अन

म्यान्मारको हिरासतमा रहेका अमेरिकी पत्रकार रिहा, अमेरिका फर्काउने निर्णय

एजेन्सी । गत मे देखि म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई रिहा गरिएको जुन्ता सरकारले बताएको छ । करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी आफ्नो परिवार भेट्न म्यान्मार छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए । १ सय ७६ दिन हिरासतमा बिताएका ड्यानीलाई गत हप्ता सेना, गैरकानूनी संघसंस्थामा संलग्न […]

विप्लव समूहका नेता बाँस्तोला रिहा, सुरक्षाकर्मीसहित काठमाडाैं पठाइयाे

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेपलाञ्चोकबाट रिहा हुनुभएको छ । सरकारसँग तीनबुँदे सहमति भएसँगै उहाँ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट रिहा हुनुभएको हो । ११ दिनदेखि उहाँ काभ्रे हिरासतमा हुनुहुन्थ्यो । प्रहरीले संगठित अपराध, आगजनी लगायतका मुद्दामा उहाँलाई पक्राउ गरेको थियो । उहाँ रिहा भएसँगै उहाँलाई परिवार तथा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए । रिहा भएसँगै उहाँलाई प्रहरीले सुरक्षाकर्मीसहित काठमाडौं पठाएको छ ।

विश्व

अफगानीस्तानको तालिवान समूहले ५ वर्षअघि अपहरण गरेको एक परिवार रिहा भएको छ । उनीहरुलाई पाकिस्तानी सेनाले अफगानीस्तानको सीमा नजिकैबाट मुक्त गरेको हो ।