न्याय माग्दै आरती साहको परिवार

काठमाडौँ – आरती साहलाई न्यायको माग गर्दै पीडित परिवार धर्ना बसेको आज ११३ पुगेको छ। दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको हो। यसैबीच उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। मुख्य न्यायाधीश शारदा सुवेदी […]

सम्बन्धित सामग्री

आरती र कविताको हत्याविरुद्व जनकपुरधाममा युवाहरुको प्रदर्शन (भिडिओ)

जनकपुरधाम । आरती साह र कबिता यादवको हत्याविरुद्ध आज युवाहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । पीडितलाई न्याय दिन प्रशासन आलटाल गरिरहेको भन्दै विभिन्न दलका युवाहरु आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मनिष ठाकुरको अगुवाईमा भएको प्रदर्शनमा युवाहरुले आरती र कविताको हत्यारालाई कडा कारबाही गर, पीडितलाई न्याय देउ, प्रहरी प्रशासन मुर्दाबाद जस्ता नारा लगाएका थिए । […]