साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालय

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपछिको सुरक्षा अवस्थाबारे जानकारी दिन गृह मन्त्रालयले आज बेलुकी ६ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।