राजीव गुरुङले लिए मन्त्रीको शपथ

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई प्रदेश प्रमुखको कार्यालयमा आइतबार बिहान साढे ११ बजे शप तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।शपथ समारोहमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभामुख सिर्जना शर्मा सह...

सम्बन्धित सामग्री

नयाँ मन्त्रीको शपथ आजै, तयारी अवस्थामा शीतलनिवास

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डामा कुरा मिलेपनि मन्त्रिपरिषद व्स्तिारको तयारी भएको छ । आज नियुक्र हुने सबै मन्त्रीको शपथ आजै हुने भएको छ । बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको हो। नयाँ मन्त्रीको शयथका लागि राष्ट्रपति कार्यालय शीतल निवास तयारी अवस्थामा रहेको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८, माओवादीले […]

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको पत्रले रोकियो मन्त्रीको शपथ

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मंगलबार दिउँसो मन्त्रीको शपथ लिने तयारीमा थिए । उनीहरूलाई अपराह्न ४ बजे शपथग्रहण कार्यक्रम रहेको जानकारी गराइएको थियो । तर, पार्टी अध्यक्ष...

हावाहुरीका कारण लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

दाङ । हावाहुरीका कारण लुम्बिनीका मन्त्रीको शपथ समारोह अवरुद्ध भएको छ । हावाहुरीले मञ्चको छाना उडाएपछि शपथ समारोह अवरुद्ध भएको हाे । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म पनि सुरु हुन सकेकाे छैन । दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो ।

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

सुर्खेत – कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला […]

नवनियुक्त मन्त्रीको शपथ बिहान ११ बजे

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको शपथ आज हुँदैछ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका […]

आज मन्त्रीको शपथ नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौँः झलनाथ खनाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै खनालले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रिय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने […]

कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय

कर्णालीको  आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि अन्तिम समयमा आएर एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका  हुन्  ।यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ&

कर्णाली सरकारमा सहभागी हुने कांग्रेसका २ मन्त्रीको शपथ आइतबार

कर्णाली सरकार सहभागी हुने २ मन्त्रीको शपथ ग्रहण आइतबार हुने भएको छ । कांग्रेस संसदीय दलको बैठकले शुक्रबार (आज) औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जानकारी दिएको हो

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागी तय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, आर्थिक मामिला तथा […]

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ तय

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ तय भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार उनीहरुको शपथ आइतबार बिहान हुने भएको हो ।   मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुले मुख्यमन्त्री शाहीको पक्षमा  शुक्रबार विश्वासको मत दिएका थिए । तीनै जनालाई एमाले कर्णाली प्रदेशले भने पार्टीबाट निष्काशन गरिसकेको छ । ...