निर्वाचन आयोगले भन्यो- तोसिमालाई घण्टी नबजाउन भनिएको छैन

काठमाडौं । निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न नभनिएको स्पष्ट पारेको छ । आयोगको आधिकारिक फेसबुक पेजमार्फत आयोगले यस्तो प्रष्टीकरण दिएको हो । आयोगले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’ […]

सम्बन्धित सामग्री

“घण्टी” को आवाजले फेरि बिउँझन्छ काठमाण्डौ ?

काठमाण्डाैवासी झिसेमिसे बिहानै मन्दिरहरुमा “घण्टी” को आवाजमा बिउँझने र बेलुकी सूर्यास्त लगत्तै घरमै मूलढोका बन्द गरेर बस्ने गर्दा यहाँका सहर–बजार सुनसान हुने गरेको कथा राणाकालीन विवरणहरुमा पढ्न पाइन्छ । अहिले पनि बिहानै मन्दिरहरुमा बजाइने घण्टहरुले काठमाण्डाैवासीको दिनचर्या प्रारम्भ गरिरहेका छन् । तर बेलुकीको वातावरणमा धेरै फरकपना आइसकेको छ । यतिबेला देशैभरि सहर बजारमा दिउँसै चुनावी घण्टी बजाउनेहरुले राजनीतिक साथै चिया गफका वातावरण तताइरहेका छन् । गएको चुनावअघि निर्वाचन आयोगले समेत &ldqu...

आयोगले भन्यो : तोसिमालाई घण्टी लिएर प्रचार नगर्न निर्देशन दिइएकाे छैन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार डा.तोसिमा कार्कीलाई चुनावी प्रचारप्रसारबारे कुनै निर्देशन नदिएको प्रस्ट्याएको छ।बुधबार आयोगले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न  कार्कीलाई निर्देशन दिएको समाचार बाहिरिएपछि आयोगले यस्तो बताएको हो।‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ,’आयोगले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ। कार्की ललितपुर

घण्टी नबजाउन तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले ललितपुर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।  चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकोले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबजाइ प्रचारप्रसार गर्न निर्देशन दिएको […]

डा.तोसिमालाई घण्टी बजाएर प्रचार नगर्न आयोगको निर्देशन

काठमाडौं, २३ कात्तिक । ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीलाई घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले कार्कीलाई घण्टी बजाउँदा ध्वनी प्रदुषण हुने भन्दै नबजाउन निर्देशन दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले प्रचारप्रसारको क्रममा आफ्नो चुनाव चिन्ह घण्टी लिएर बजाउदै हिड्ने गरेका थिए । सर्वदलिय बैठकको क्रममा केही दलका प्रतिनिधिहरुले उक्त […]

निर्वाचन आयोगले तोसिमालाई भन्यो : घण्टी नबजाऊ, ध्वनि प्रदूषण हुन्छ

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ । घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए । मंगलबार निर्वाचन […]

घण्टी नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्हको खोजीमा

रवि लामिछानेको नेतृत्वमा घोषित राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव ‘घण्टी’को विकल्पबारे छलफल थालेको छ । स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले घण्टीको विकल्प सोचेको बताए । घण्टी चुनाव चिन्ह राष्ट्रवादी पार्टीका नाममा दर्ता भएको थियो । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएपछि घण्टी चुनाव चिन्ह अहिले फ्रिज हुने प्रक्रियामा छ । निर्वाचन आयोगले ‘घण्ट’ चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सम्भवान

रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने‚ पहिले नै अर्कैको नाममा दर्ता

काठमाडौं : रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। टेलिभिजनको जागिर छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताएका छन