नेपालको डिजिटल भुक्तानी प्रणालीमा नयाँ आयाम थपिएको छ। अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई सफलतापूर्वक एकीकृत गर्दै “लाइभ” सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै नेपाललाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गन्तव्यका रूपमा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। यो एकीकरणपछि चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुरलगायत युनियनपे नेटवर्क प्रयोग गर्ने देशका ग्राहकहरूले […]
पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए।
याङ्गो डेलिभरीले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्यलाई सहज बनाउन थर्मोब्याग वितरण गरिएको कम्पनीले जनाएको छ । नेपालमा आफ्नो डेलिभरी पार्टनर नेटवर्कलाई थप सुदृढ बनाउने तथा काठमाडौंका प्रयोगकर्तालाई गुणस्तरीय […]
१४ जेठ, काठमाडौं । सरकारले सहकारीका बेथिति जाँचबुझ गर्न गठन गरेको आयोगले सरकारी संयन्त्रले तोकिएको काम नगर्दा समस्या आएको निष्कर्ष निकालेको छ ।
आयोगले सरकारी संयन्त्रमा बसेर कानुन विपरीत काम गरी सहकारी समस्या जटिल बनाउन भूमिका खेलेको …
काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब १४ लाख प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेकामा १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ । उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, […]
१४ जेठ, काठमाडौं । 'तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता' को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ जना खेलाडी प्रवेश गरेका छन् …