काठमाडौं, माघ ८ । विभागीय टोली नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिकार भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफका लागि रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेका थिए । यस्तै, बीवाईएससीका मिगल पेलाफक्सले एक गोल गरेका […]