परम्परागत नेवारी खाना प्रवर्द्धन गर्न योमरी प्रतियोगिता

ललितपुर : परम्परागत नेवारी खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा योमरी प्रतियोगिता गरिएको छ। युरोपियन युनियनको सहयोगमा स्वीच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य–सम्पदा परियोजना अन्तरगत भएको प्रतियोगितामा विभिन्न होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए।योमरीको साइज र स्वरूपको आधारमा एकेडेमी अफ कुलिनरी आर्टका विद्यार्थी पहिलो भएका छन्। यस्तै योमरीको स्वादका आधारमा सिल्भर माउन्टेन कलेज अफ होटल म्यानेजमेन्टले जजहरुको

सम्बन्धित सामग्री

अमेरिकामा योमरी संस्कृति प्रवर्द्धन

काठमाडौँ – अमेरिकाको क्यालिफर्नियामा रहेको यति रेस्टुरेन्टको आयोजनामा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरिएको छ। भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली अमेरिकीको बाक्लो उपस्थिति रहेको थियो। नेपाली संस्कृतिप्रति गहिरो रुची रहेको देख्न सकिने कार्यक्रममा योमरी इतिहास, योमरी बनाउने तरिका, योमरी सांस्कृति सामाजिक महत्वका साथै नेपाली खानपान तथा पञ्च तत्वको महत्वका विषयमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ […]