सुदूरपश्चिमको बजेट अधिवेशन २१ गते बोलाउन सिफारिस

धनगढी : सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो। यस्तै डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटला

सम्बन्धित सामग्री

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले बताए । उनका अनुसार ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आव्हान तथा अन्त्य गर्ने संवैधानिक

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ २१ गतेदेखि

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ २१ गते आव्हान गरिएको छ ।प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बजेट अधिवेशन आव्हानका लागि निर्णय गरी प्रदेश प्रमुखलाई सिफारिस गरिएको बताइन् ।सुदूरपश्चिम प्रदेश सभा नियमावलीमा बजेट […]