राप्रपा गोरखामा सकियो सबै तहको अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोरखामा सबै तहको अधिवेशन सकेको छ।

सम्बन्धित सामग्री

नगरपालिका संघको अधिवेशन सकियो

२५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको आठौँ अधिवेशन सकिएको छ । ४ पुसदेखि सुरु भएको अधिवेशन २५ बुँदे घोषणापत्र जारी गर्दै बुधबार सकिएको हो । संघले जारी गरेको घोषणापत्रअनुसार स्थानीय...

एमालेको अधिवेशन ६४ जिल्लामा सकियो

काठमाडौँ । नेकपा एमालेले ६४ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन । धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ । त्यसैगरी, […]

बझाङबाहेक  सुदूरका आठ जिल्लामा एमाले अधिवेशन सकियो

बैतडी : सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ।  नौ जिल्ला रहेका यस प्रदेशमा बझाङ बाहेकका बाँकी ८ जिल्लामा अधिवेशन सम्पन्न भएको हो। कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा,  बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।जिल्ला अधिवेशन सम्पन्न भएसँगै ८ जिल्लाले नयाँ नेतृत्व पाएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले बताए। बैतडीमा

पदाधिकारी छनोट नगरी सकियो माओवादी केन्द्रको प्रदेश अधिवेशन

सुदुरपश्चिम, २९ मंसिर । धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ । प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २२३ सदस्यको नाम भने घोषणा गरेको छ […]

काँग्रेसको यी जिल्लामा सकियो अधिवेशन

काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हालसम्म १३ वटा जिल्लामा अधिवेशन सकिएको छ । ६४ जिल्लामा वडा अधिवेशन सकिँदा काँग्रेसले हालसम्म १३ हिमाली जिल्ला तहको पनि अधिवेशन सम्पन्न गरेको हो । हालसम्म ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालीकोट, मुगु हुम्ला, बझाङ र बाजुरामा काँग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जसमा संस्थापन निकट ७ र इतर पक्षका ६ जना सभापति निर्वाचित भएको खबर राजधानी दैनिकमा छापिएको छ ।

मकवानपुरमा एमालेको पालिका अधिवेशन सकियो, कहाँ को निर्वाचित ?

मकवानपुरको १० वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएको छ ।  बिहीबार र शुक्रबार एक÷एक गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको एमालेले एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिकामा भने शनिबार नै पालिका अधिवेशन सम्पन्न गरेको थियो ।एमाले मकवानपुरले बिहीबार कैलाश गाउँपालिका र शुक्रबार राक्सिराङ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो भने शनिबार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया, बागमती, इन्द्रसरोवर, भीमफेदी, मनहरी र मकवानपुरगढी गाउँपालिकामा अधिवेशन भएको नेकपा

एउटै बैठक पनि सहज ढंगले नबसी सकियो संसद् अधिवेशन

एमालेले हरेक बैठकमा अवरोध पुर्‍याउँदा सांसदहरूले अधिवेशन अवधिभर बोल्नसमेत पाएनन्, सरकार फेरिए पनि संसद्प्रतिको व्यवहार फेरिएन प्रतिनिधिसभाको नवौँ र राष्ट्रिय सभाको दशौँ अधिवेशन शुक्रबारबाट सकियो । तर, यसपटक दुवै सदनको कुनै पनि...

नेकपा एमालेको अधिवेशन : सुर्खेतका ९७ वडामा सकियो

सुर्खेत : सुर्खेतका ९७ वटा वडामा नेकपा एमालेको अधिवेशन सकिएको छ।९ स्थानीय तह र ९९ वटा वडा रहेको सुर्खेत जिल्लाको दुई वटा वडामा भने अधिवेशन हुन बाँकी छ। एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जिल्लाका ९७ वटा वडामा अधिवेशन सकिएको जानकारी दिए। उनका अनुसार एमालेका हाल अधिवेशन भएका सबै वडाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन्।  एउटा वडामा १२ गते र सिम्ता गाउँपालिकाको एक वडामा १३ गते हुने अध्यक्ष शाहीले थाहाखबरलाई बताए।यस्तो छ ९ स्थानीय तहको वडा अधिवेशनएमाले  वडा अधिवेशनअन

५४ जिल्लामा सकियो राप्रपाको अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ ।क्षेत्रीय प्रतिनिधि छनोट गरी […]

राष्ट्रियसभाको चालु अधिवेशन सकियो

काठमाडौं। राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३(२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन्। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार जारी सूचनामा आज राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको उल्लेख गरेका छन्। साथै मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको बैठक पनि स्वत्तः अन्त्य भएको जनाइएको छ।