एक्सन फिल्म ‘पिताम्बर’मा आँचल र अनुपविक्रम अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंको आगामी एक्सन-ड्रामा फिल्म ‘पिताम्बर’मा आँचल शर्मा र अनुपविक्रम शाही पनि अनुबन्धित भएका छन् । शनिबार निर्माता कम्पनी केपी फिल्म्ससँग यी दुई एक्टरले सहमति गरेका छन् । यसअघि सुरक्षा पन्त र प्रदीप खड्का …

सम्बन्धित सामग्री

अबको दशवर्ष ‘मिसन इम्पोसिबल’जस्ता एक्सन फिल्ममा काम गर्छु : शाहरुख खान

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा आफ्नो उमेर ५७ भैसकेकाले आगामी १० वर्षसम्म एक्सन फिल्म मात्रै गर्न चाहेको बताएका छन् । साथै उनले हलिउडको चर्चित एक्सन फिल्म ‘मिसन इम्पोसिबल’जस्तो प्रोजेक्ट गर्न चाहेको समेत इच्छा व्यक्त गरे । ‘पठान’सम्म एक्सन फिल्मबारे विचार नगरेको तर अहिले आफ्नो ध्यान एक्सन फिल्ममा रहेको उनको भनाई छ । […]

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । ‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम […]

एक्सन फिल्म ‘राजा’ बन्ने, हिरोमा राज कटुवाल

काठमाडौं । नेकपा एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालले फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । यी तीन निर्माताबीच फिल्म ‘राजा’ निर्माणमा सहकार्य निश्चित भएको छ । झट्ट सुन्दा फिल्मको शीर्षक राजनीतिक लागे पनि यसको कथावस्तु र शैली चाहिं एक्सनप्रधान हुने जनाइएको छ । फिल्मको प्रमुख भूमिकामा राज कटुवाल […]

महिलाकेन्द्रित एक्सन फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक

काठमाडौं : नयाँ नेपाली फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। आरबि पुनको लेखन तथा निर्देशन रहेको महिलाकेन्द्रित फिल्मको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो। रिस्ता बस्नेत र सुनिशा बजगाइँको मुख्य भूमिका रहेको फिल्म क्राइम सस्पेन्स थ्रिलर जनरामा बनेको छ। अपहरणकारीको फन्दामा परेका पात्रले त्यहाँबाट निस्कन गरेको संघर्ष फिल्मको मुख्य विषयवस्तु हो। फिल्ममा रिस्ता र सुनिशाबाहेक रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, ग

दशैँका लागि हलमा छन् लभ स्टोरी, ड्रामादेखि एक्सन फिल्म

काठमाडौं : यतिवेला हलमा दुई वटा नेपाली र दुई वटा भारतीय गरेर चार वटा फिल्म प्रदर्शनमा छन्। दशैँमा लामो विदा हुने भएकाले धेरैले यो समयमा आफ्नो परिवार र साथीहरूसँग हलमै गएर फिल्म हेर्न रुचाउँछन्। तर, सँधै आफूलाई मनपर्ने जनराका फिल्म हलमा लागिराखेको नहुन सक्छ। गत वर्ष दशैँमा हलमा नेपाली फिल्म नै नरहेकोमा यसपाली भने दर्शकलाई फरक फरक जनराका फिल्म रोजेर हेर्ने अवसर छ। यतिवेला हलमा लभ स्टोरी, पिरियड ड्रामादेखि एक्सन जनराका फिल्म प्रदर्शनरत छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म &

शाहरुखको ‘जवान’ का लागि विजयले छाडे दुई एक्सन फिल्म

बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म ‘जवान’ दर्शकमाझ प्रतीक्षित सूचीमा छ । तमिल सुपरस्टार विजय सेतुपति नकारात्मक भूमिकामा देखिने फिल्म चर्चा दिन प्रतिदिन बढ्दो छ ।मिडिया रिपोर्टका अनुसार विजयले यो फिल्मका लागि मोटो रकम लिएका छन् । उनले फिल्मका लागि २१ करोड (भारु) पारिश्रमिक लिएको बताइन्छ । यसअघि विजयले फिल्म ‘अन्तिम’ का लागि १५ करोड लिएका थिए । ‘जवान’ का लागि विजयले २ एक्सन फिल्मको अफर पनि अस्वीकार गरेको बताइन्छ । किनभने फिल्ममा विजयको भूमिका दमदारनै रह

एक्सन फिल्मबाट डेनी डेन्जोङ्पाका छोराको बलिउड डेब्यु, नोभेम्बरमा रिलिज हुँदै

खतरनाक स्टन्ट, रोमाञ्चक हेलिकप्टर चेजजस्ता दृश्यका साथ ख्याती कमाएका अन्तर्राष्ट्रिय क्रु मेम्बरको संलग्नता रहेको 'स्क्वाड'लाई वर्षकै प्रतिक्षित एक्सन फिल्म मानिएको छ।

‘धाकड’मा १० फरक लुक्समा देखिँदै कंगना

बलिउड अभिनेत्री कंगना रनौतको ब्याक–टु–ब्याक एक्सन फिल्म रिलिज हुने भएको छ। आगामी वर्षको पहिलो ६ महिनाभित्र रिलिज हुने ‘धाकड’ र ‘तेजस’मा दर्शकले उनलाई एक्सन गरेको देख्न पाउने छन्। तेजसको सुटिङ भइरहेको...

एक्सन फिल्म 'एक्स ९'मा पुष्पको 'इन्ट्रि'

अभिनेता पुष्प खड्का फिल्म 'एक्स ९’ मा अनुबन्धित भएका छन् । सोमबार निर्माणपक्ष र पुष्पबीच लिखित सम्झौता भएको हो

एक्सन फिल्म ‘फाइटर’मा ऋतिक र दीपिकाको जोडी पक्का

भायकम-१८ ले भारतको पहिलो एरियल एक्सन फिल्म निर्माण गर्ने घोषणा गरेको छ। पहिलो एरियल एक्सन फिल्मको नाम ‘फाइटर’ हो। जुन फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोन मुख्य भूमिकामा देखिने भएका छन्। यस अन्तर्राष्ट्रिय स्तरको फिल्मलाई ‘ब्याङ ब्याङ’, ‘वार’ तथा ‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन्। फिल्म ‘फाइटर’मा भारतीय सेनाको साहस,…