अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ?

१७ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो । शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप देखिएन । पुनः […]

सम्बन्धित सामग्री

कुवेतमा रहेको नेपाली दूतावासबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने

काठमाण्डौ – कुवेतमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको छ । कुवेतमा काम गरिरहेका श्रमिकहरूले शुक्रवारदेखि आफ्नो श्रम स्वीकृति दूतावासबाटै नवीकरण गर्न सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतमा काम गरिरहेका घरेलु श्रमिकले पनि दूतावासबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् । श्रम स्वीकृति प्रदान दूतावासले गर्ने भए पनि आवेदन भने अनलाइनमार्फत नै दिनपर्छ र सबै प्रक्रिया पुर्‍याएर आवेदन दिएमा अनलाइनमार्फत नै श्रमिक स्वीकृति पाइन्छ ।  दूतावासबाट श्रम स्वीकृति लिन राहदानीको...

बहराइनबाट पुनः श्रम स्वीकृति जेठ १ गतेदेखि

दोहा – बहराइनबाटै पुनः श्रम स्वीकृति दिन सुरु गरिने भएको छ। मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुनः श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ । दूतावासका अनुसार गन्तव्य मुलुकमा रहेको नेपालीलाई कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम बहराइनमा सोमबार अर्थात् […]

मलेसियाबाट पुनः श्रम स्वीकृति सुरु

काठमाडौं, वैशाख २० । मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा रहेर काम गरिरहेका आफ्ना नागरिकलाई अनलाइनमार्फत पुनः श्रम स्वीकृति सेवा दिन थालेको छ । मलेसियामा रहेको दूतावासले वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार सूचना व्यवस्था प्रणाली (फेमिस)मा जोडिएर ती देशबाट श्रम स्वीकृति दिने व्यवस्था भएको सम्बन्धित दूतावासले […]

कतार र मलेसियाका नेपाली दूतावासले दिन थाले पुनः श्रम स्वीकृति सेवा

काठमाण्डौ – कतार र मलेसियाका नेपाली दूतावासले ती देशमा काम गरिरहेका नेपाली श्रमिकलाइ पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न थालेका छन् । कतारमा रहेको नेपाली दूतावासले यही वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको हो भने मलेसियामा रहेको नेपाली दूतावासले १५ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको हाे । दूतावासहरूले पनि श्रम स्वीकृति सेवा अनलाइनबाटै दिने छन् । हुन त पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन सकिन्छ । अनलाइनबाटै सबै प्रक्रिया हुने भए पनि श्रम स्वीकृति प्रदान...

अब कतारबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने

दोहा – कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको छ। नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर) को निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा दोहास्थित नेपाली दूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने भएको छ। पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा आवेदन दिन सकिनेछ। हाललाई […]

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने तरिका(भिडियाे)

वैदेशिक रोजगारीमा गएकाहरूले पहिले पुनः श्रम स्वीकृति लिनकै लागि स्वदेश फर्किएर वैदेशिक रोजगार विभाग, श्रम कार्यालयहरूमा उपस्थित हुन पथ्र्यों । तर अहिले सरकारले अनलाइनबाटै देश तथा विदेश जुन सुकै ठाउँबाट पनि पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ ।

अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन यी कागजात अनिवार्य

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा जान श्रम कार्यालय ताहाचलबाट पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? अहिले श्रम कार्यालय ताहाचलले पूर्ण रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको छ । यसअघि पनि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन पाइने व्यवस्था थियो । तर कार्यालयमै भौतिक रूपमा उपस्थित भएर पनि लिन सकिन्थ्यो । भौतिक रूपमा उपस्थित भएर सेवा लिन नागरिकलाई सास्ती भएको र कार्यालयमा पनि भिड हुने, कहिले काहीँ उपस्थित भएका सबैलाई सेवा प्रदान गर्न सम्भव नहुनेजस्ता समस्या भएपछि छिटो, सजिलो र सहज रूपमा सेवा प्...

आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका […]

आजदेखि अनलाइनबाट श्रम स्वीकृति जारी, कसरी लिने पुनः श्रम स्वीकृति ?

सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र  पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम

आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति

काठमाडौं : वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसदेखि भौतिक उपस्थिति र अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ।अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका कामदारले पुनः श्रम स्वीकृति लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने कार्यालयले बताएको छ। पुनः श्रम स्वीकृतिको