काठमाडौं : वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसदेखि भौतिक उपस्थिति र अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ।अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका कामदारले पुनः श्रम स्वीकृति लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने कार्यालयले बताएको छ। पुनः श्रम स्वीकृतिको