सम्मरिमाई गाउँपालिका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका लगाउँदै शुक्ला पार्टी प्रवेश गरेका हुन् । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्ला त्यसपछि नेकपा एमाले प्रवेश गरेका थिए । एमालेपछि जनमत पार्टी प्रवेश गरेका शुक्ला बिहीवार माओवादी प्रवेश गरे...

सम्बन्धित सामग्री

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आफ्नो कार्यकाल सकिनैलाग्दा बिहीबार उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

२७ माघ, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई बिहीबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । पटक-पटक पार्टी परिर्वतन गर्दै आएका शुक्ल स्थानीय तहको निर्वाचनको मुखमा माओवादी पार्टी प्रवेशलाई महत्त्वका साथ हेरिएको छ । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा […]

गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ। गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेक हुन्।

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष बब्लु शुक्ला माओवादीमा प्रवेश

काठमाडौं । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) कार्यकाल सकिनै लाग्दा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विहीबार माओवादी अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले आफ्नी […]

डाेल्पा : स्वतन्त्रबाट जितेर एमालेमा गएका गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश

डाेल्पा – डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहितका जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका अध्यक्ष गुरुङ, तीन जना वडाध्यक्ष र केही जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी हेलिकप्टर चार्टड गरेर डोल्पा जानुभएको थियो । एमालेले नागरिकको पक्षमा काम नगरेको, नेतृत्व निरङ्कुश बन्दै गएको लगायतका कारण आफूले माओवादी रोजेको अध्यक्ष गुरुङको भनाईइछ । पार्टी प्रवेश कार्यक्...

वाग्लाका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

शनिवार गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, ग