राेपाईमा हिँडेकी बालिका बलात्कृत, तीन किशोर पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । […] The post राेपाईमा हिँडेकी बालिका बलात्कृत, तीन किशोर पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

धरानमा ६ वर्षीया बालिका बलात्कृत

सुनसरीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही

फेशबुकबाट चिनाजानी भएका तीन किशोरबाट तीन बालिका बलात्कृत

पोखरा । पर्वत कुस्माका ३ जना नाावालिकाहरुलाई बागलुङको एक होटलमा जबर्जस्ती करणी गरेको अभियोगमा पोखराका ३ जना किशोर पक्राउ परेका छन् । बालिका र आरोपित किशोरहरु १६/१७ वर्ष उमेर समूहका हुन् । घटनाक्रम अनुसार ती किशोर र बालिकाबीच पहिलेदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान थियो । साथीको जन्म दिन मनाउन भन्दै पोखराबाट ती किशोरहरु गएको २४ […] The post फेशबुकबाट चिनाजानी भएका तीन किशोरबाट तीन बालिका बलात्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा किशोर पक्राउ

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ती बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ

कैलाली । कञ्चनपुरमा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा बस्दै आएकी बालिका गत बुधबार बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । किशोरले आफ्नै घरमा बालिकालाई बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय […]

बारामा पाँच वर्षीया बालिका बलात्कृत , १८ वर्षीय किशोर पक्राउ

बारा । बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई हिजो (बुधबार) राति पक्राउ गरेको छ । किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाईफकाई जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो […]

झापामा १५ वर्षीया बालिका बलात्कृत, १९ वर्षीय किशोर पक्राउ

लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

धनगढी – कैलालीमा ४ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा १४ वर्षाीय किशोर पक्राउ परेका छन्। मोहन्याल गाउँपालिका- ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्। बलात्कार आरोपमा पक्राउ परेका बालक पनि सोही […]

बालिका बलात्कारको आरोपमा १४ वर्षीय किशोर पक्राउ

जनकपुरधाम : धनुषामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। धनौजी गाउँपालिका–१ लखौरीकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा सोही गाउँका १४ वर्षीय सुमन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सुमनले मादक पदार्थ सेवन गरी बालिकालाई बलत्कार गरेको पीड...