जनकपुरधाम : धनुषामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। धनौजी गाउँपालिका–१ लखौरीकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँका १४ वर्षीय सुमन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सुमनले मादक पदार्थ सेवन गरी बालिकालाई बलत्कार गरेको पीड...