मेसीको भावपूर्ण बिदाइ : बार्सिलोना फर्कने इच्छा

लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग भावपूर्ण बिदा लिएका छन् । मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा आफूलाई रोक्न असफल रहे । मेसीले आँसु लुकाउन सकेनन् । उनले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’

सम्बन्धित सामग्री

पिकेको बिदाइ खेलमा बार्सिलोना विजयी

काठमाडौं । रक्षक जेरार्ड पिकेले व्यावसायिक फुटबलबाट सन्यास लिएको खेलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा अल्मेरियामाथि २–० को विजय हासिल गरेको छ ।  आफ्नो व्यावसायिक करियरको अन्तिम खेलमा पिकेले ८५ मिनेट मैदानमा बिताए । उनलाई आन्द्रेस क्रिष्टेनसनले प्रतिस्थापन गरेका थिए । पिकेले मैदान छोड्दा उनको टिम बार्सिलोना २–० ले अगाडि थियो...

पिकेको बिदाइ सुखद बनाउँदै बार्सिलोना शीर्ष स्थानमा

२० कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति बार्सिलोनाले घरेलु मैलानमा अल्मेरिमालाई २-० ले पराजित गर्दै जेरार्ड पिकेको बिदाइलाई  सुखद बनाएको छ । यस खेलअघि नै पिकेले क्याटलन क्लब छाड्ने घोषणा गरिसकेका थिए । त्यसैले घरेलु मैदान क्याम्प नोउमा उनको लागि खेल विशेष थियो । बार्सिलोनाले पनि जितबाट तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लनुको […]

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

काठमाडौं :  बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त भएका छन्। बुधबार लालिगाअन्तर्गतको खेलमा रायो भालेकानोसँग  १–० ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको हो।क्लबले हारेपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक कोम्यानलाई निर्णय सुनाएका थिए। क्लबले उनलाई आज औपचारिक रूपमा बिदाइ गरिने जनाएको छ। जारी सिजनमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। १० खेलमा ४ मा जित, ३ मा बराबरी र ३ मा हार बेहोर्दै बार्सिलोना १५ अंकसहित ९औं स

भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी

काठमाडौँ- २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक  बने । ‘म यस क्लब […]

बार्सिलोनाबाट बिदाइ हुँदा भक्कानिए मेसी

काठमाडौं । बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो । बार्सिलोना छाड्नुअघि आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै सहभागी भएका छन् बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा गरिएको पत्रकार सम्मेलनको पोडियममा आइपुग्दा मेस्सी भावविह्वल बनेका हुन् । २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा […]

क्लब छोड्नुपर्दा भावुक भए मेस्सी, पत्रकार सम्मेलनमा रोए

क्लब छोड्नुपर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रोएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्नुअघि उनले आँसु रोक्न सकेनन्। जहाँ उनलाई बार्सिलोनाबाट बिदाइ गरिएको थियो। अर्जेन्टिनी स्टारले बोल्नुअघि आफूलाई रुनबाट रोक्न कोसिस गरेका थिए। अब उनी आफूले २१ वर्ष बिताएको स्पेनी क्लब बार्सिलोना बस्नेछैनन्। पत्रकार सम्मेलनमा उनले भने, 'यी पछिल्ला दिनहरू म सोचिरहेको छु, म के भन्न सक्छु धेरै सोच्दै छु,' उनले केही दिनको मौनतापछि पनि उनले भने, 'र सत्य यो हो कि म केही सोच्न

बार्सिलोना छाड्दा भावुक बने मेस्सी

काठमाडौँ : सुपरस्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । मेस्सीको बिदाइ कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उनी भावुक बनेर रोएका थिए । पत्रकार सम्मेलनमा उनले क्लबलाई धन्‍यवाद दिएका छन् । क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रश्न सोध्ने केही पत्रकार पनि भावुक भएका थिए …

बार्सिलोना छाड्दा भावुक बने मेस्सी

काठमाडौँ : सुपरस्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । मेस्सीको बिदाइ कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उनी भावुक बनेर रोएका थिए । पत्रकार सम्मेलनमा उनले क्लबलाई धन्‍यवाद दिएका छन् । क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रश्न सोध्ने केही पत्रकार पनि भावुक भएका थिए …

बिदाइ कार्यक्रममा भक्कानिए मेस्सी

काठमाण्डाै – केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् ।  सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् ।

मेस्सीले क्याम्प नोउबाट सम्बोधन गर्ने

एजेन्सी – लिओनल मेस्सीले आइतबार बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा विदाई लिने भएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत उनले बिदाइ लिनेछन् । नयाँ सम्झौताका लागि मेस्सी र क्लब तयार भएपनि अन्ततः क्लबको आर्थिक अवस्थाका कारण त्यो सम्भव हुन सकेन । दुवै पक्षको चाहना हुँदाहुँदै पनि निराशजनक रुपमा विदाई गर्नुपर्ने अवस्था बनेको छ । जबकी […]