बार्सिलोनाबाट बिदाइ हुँदा भक्कानिए मेसी

काठमाडौं । बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो । बार्सिलोना छाड्नुअघि आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै सहभागी भएका छन् बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा गरिएको पत्रकार सम्मेलनको पोडियममा आइपुग्दा मेस्सी भावविह्वल बनेका हुन् । २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा […]

सम्बन्धित सामग्री

बिदाइ खेलमा मेसी र रामोस निराश

अर्जेन्टिनी लियोनल मेसी र स्पेनिस खेलाडी सर्जियो रामोसले यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने घोषणा गरिसकेका थिए । विश्व फुटबलकै यी दुवै हस्तीले शनिबार राति फ्रेन्च लिग वानमा पिएसजीबाट क्लेरेमन्फर्टविरुद्ध...

बार्सिलोनाबाट मेसीको भावुक बिदाइ

मेड्रिड, (एजेन्सी) । स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट लिओनल मेसीले भावुक बिदाइ गरेका छन् । योसँगै मेसीले बार्सिलोनासंगको २१ वर्ष लामो सहयात्रा आइतबारबाट औपचारिकरूपमा टुंग्याएको छ । बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि आइतबार क्याम्प नोउमा पत्रकार सम्मलेन गर्दै मेसीले औपचारिकरूपमा बार्सिलोनाबाट बिदाइको हात हल्लाएका हुन् । उक्त कार्यक्रममा मेसी २१ वर्ष खेलेको क्लबबाट आँसुको धारा बगाउँदै […]

बार्सिलोनाबाट बिदा हुँदा भावुक बने मेसी, भने- यस्तो बिदाइ सोचेको थिइनँ

मेसीले भने, 'म बार्सिलोनाबाट फरक तरिकाले बिदा हुन चाहन्थे । यति छिट्टै र यसरी बिदाइको कल्पना गरेको थिइनँ ।'

मेसीको भावपूर्ण बिदाइ : बार्सिलोना फर्कने इच्छा

लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग भावपूर्ण बिदा लिएका छन् । मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा आफूलाई रोक्न असफल रहे । मेसीले आँसु लुकाउन सकेनन् । उनले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’

बार्सिलोनाबाट बिदाइ हुँदा भक्कानिए मेसी

स्टार फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट आइतबार बिदा भएका छन्।