अध्यक्षका छोराले गरे गाउँपालिकाको गाडी तोडफोड

ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार चढ्ने गाडी तोडफोड भएको छ। अध्यक्षका छोरा ज्योति गच्छदारले मंगलबार बुबाले प्रयोग गर्दै आएको गाउँपालिकाको गाडी तोडफोड गरेका हुन्।...

सम्बन्धित सामग्री

अध्यक्षका छोराले फुटाए गाउँपालिकाको गाडी, मर्मत गर्ने शर्तमा माफी

९ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् । गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । मंगलबार तोडफोड गरेका उनलाई बुधबार […]

अध्यक्षका छोराले नै तोडफोड गरे गाउँपालिकाको गाडी

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले आफ्नो बुवाले प्रयोग गर्ने गाउँपालिकाको गाडी तोडफोड गरिदिएका छन्। गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतीले आफ्नै बुवाले प्रयोग गर्ने गाडी मंगलबार तोडफोड गरिदिएका हुन्।गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड भएको थियो। बजेट निर्माणलगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा मंगलवार दिनभर छलफल भएको थियो।नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित