नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. सिंह
नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. अभिषेकराज सिंह नियुक्त भएका छन्। उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल सम्बन्धि सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्देश्यले एक वर्षका लागि नियुक्ति गरिएको हो।
यसअघि सिंहले...
पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार काठमाडौं फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरूले स्वागत गरे ।
केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो । यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्वीप गरेको थियो । भ्रमण सकेर त्रिभ
काठमाडौँ – यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ। पुबुदु दशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका […]
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। मुख्य प्रशिक्षक दशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका छन्। पत्रकार सम्मेलनका क्रममा उनले राजीनामा दिनुपर्दा आफू दुःखी भएको बताएका थिए। उनले दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएको ८ महिनामै राजीनामा दिएका […]
काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ। भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको बताए। कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै […]
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई ट्वान्टी र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम सोहि स्थानबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यानं)ले जनाएको छ। नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको शृंखलाअघि क्यानडा भ्रमण […]
२७ जेठ, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया लगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल आयोजनाका लागि नेपाल क्रिकेट संघ र रोयल हेरिटेज अस्ट्रेलियाबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघका महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरुको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको […]
शीतयुद्ध अर्थात्, औपचारिक घोषणा बिनाको द्वन्द्व । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनि पछिल्लो समय सोही प्रकारको द्वन्द्वले ठाउँ ओगटेको छ । खेलाडीहरुबीचको द्वन्द्व बाहिर देखिँदैन तर टिम भित्रको वातावरण भने राम्रो छैन ।एक दशक नेपाली टोलीको कप्तानी सम्हालेका पारसले सन् २०१९ अक्टोबर १५ मा नेपाली टोलीको कप्तानबाट राजीनामा दिए । पारसले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनबाट फुकुवा भएर नयाँ कार्यसमिति आएको भोलिपल्ट नै राजीनामा दिएका थिए । क्यानको नयाँ नेतृत्व आएको दिन नै राजीनामा दिँदा प्रष्ट देख
काठमाडौं, २५ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा भाग लिन आज ओमान प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सागर ढकाल थपिएका छन् । पछिल्लो समय नेपाली घरेलु लिगहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका ढकाललाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ । उनी पहिलो पटक नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन् […]
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । प्रतिस्पर्धामा […]
The post नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.