नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

२७ जेठ, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया लगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल आयोजनाका लागि नेपाल क्रिकेट संघ र रोयल हेरिटेज अस्ट्रेलियाबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघका महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरुको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको […]

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोलीले अस्ट्रलियामा खेल्ने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले जानकारी दिएका छन् । नेपालले अस्ट्रेलियामा कुन टोलीसख्ग खेल्ने त्यो भने पक्का भएको छैन ।नेपाली टोली मंगलबार नै क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासख्ग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड […]