शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

६ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने भएको छ । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि बैठकको प्रत्यक्ष प्रशारण गर्न थालेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले आइतबारको बैठकबाट प्रत्यक्ष प्रशारण सुरु गर्न लागेको बताए । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन बैठक प्रत्यक्ष प्रशारण […]

सम्बन्धित सामग्री

मेयर बालेनलाई वडाध्यक्षको सुझाव : बैठकको प्रक्रिया सिकेर आउनुस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहलाई वडाअध्यक्षहरूले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिएका छन्। प्रत्यक्ष प्रशारण गरिएको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षले यस्तो सुझाव दिएका हुन्। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बोर्ड बैठकको निर्णय भन्दै केही निर्णय सुनाएपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए। ‘कार्यपालिका बैठक भर्खर बस्दैछ, बोर्डको बैठकले कसरी पारित गर्यो? हामीले टेबल नठोकी कसरी पारित हुन्छ?' एक वडाध्यक्षले भने। फोहोरमैला व्यवस्थ