ट्रम्पको निर्णयले उत्तर कोरिया निराश

जेठ ११ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँग हुन लागेको बैठक रद्द गरेकोमा उत्तर कोरियाले निराशा जनाएको छ । ट्रम्पको यो निर्ण...

सम्बन्धित सामग्री

भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई अमेरिकाको जिम्मा लगाइयो

दक्षिण कोरिया हुँदै उत्तर कोरिया भागेका अमेरिकी सेना ट्र्याभिस किङलाई उत्तर कोरियाले अमेरिकी अधिकारीहरूको जिम्मा लगाएको छ ।

नागरिकको जीवनलाई सङ्कटमा धकेल्दै उत्तर कोरिया

गत साता नै अमेरिकी राष्ट्रपति जो वाइडेनले उत्तर कोरियाले भ्याक्सिनका लागि गरेको अफरलाई उत्तर कोरियाले अस्वीकार गरेको बताएका छन्। कोरोना महामारी सुरु भएको दुई वर्ष भन्दा बढीको अवधिमा संसारका अन्य देशमा धेरै क्षति भए पनि उत्तर कोरियामा पछिल्लो समयसम्म धेरै क्षति भएको थिएन। अहिले भने उत्तर कोरिया खराब अवस्थामा पुगेको छ। केही दिन अगाडिको तथ्यांक […]

उत्तर कोरिया शीतकालीन बेइजिङ ओलम्पिकमा सहभागी नहुने

एजेन्सी, २४ पुस। उत्तर कोरिया पनि चीनको शीतकालीन बेइजिङ ओपलिम्पक्समा सहभागी नहुने भएको छ। आगामी महिना राजधानी बेइजिङमा आयोजित ओलम्पिक्समा उत्तर कोरिया सहभागी नहुने भएको हो। अमेरिकाले बेइजिङ ओलम्पिक्सको सफल उद्घाटन रोक्ने प्रयास गरेको आरोप लगाउँदै उत्तर कोरियाले शुक्रबार सो खेलकुद कार्यक्रममा सहभागी नहुने बताएको हो। संसारभरि बढ्दो कोरोना संक्रमणका कारण आफुले खेलकुदमा सहभागी नहुने […]

जब दक्षिण कोरियाली नागरिक सीमा पार गरेर उत्तर कोरिया भागेपछि…

विश्वकै कडा सुरक्षा बल तैनाथ गरिएको सिमाना पार गर्दै पहिचान नखुलेको एक दक्षिण कोरियाली नागरिक उत्तर कोरिया भागेको आइतबार दक्षिण कोरियाका सेनाले जनाएको छ । उनले शनिबार रातिको ९ बजे दुई कोरियालाई छुट्याउने डीएमजी जोन प्रवेश गरि उत्तर कोरिया भागेको जनाइएको छ । यसमा ती व्यक्ति ज्युँदै पुगे या उनको अवस्था केकस्तो छ भन्ने चाहिँ […]

उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' सुरु

उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' फेरि सुरु भएको छ। दुई देशबिच संचारका लागि स्थापना गरिएको 'हटलाइन' गत वर्ष जुनमा वार्ता असफल भएपछि उत्तर कोरियाले विच्छेद गरेको थियो। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले दुई देशबिचका नेताहरुबिच भएको छलफलमा विश्वासलाई पुननिर्माण गर्दै सम्बन्ध सुधार गर्नेबारेमा समेत सहमति भएको छ। अप्रिलयता…

किमको सन्देश–अमेरिकासँग लड्न उत्तर कोरिया तयार

अमेरिका र उत्तर कोरियाबीच तनाव जारी छ । तर आउँदो केही महिना धेरै महत्वपूर्ण सावित हुन सक्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अमेरिका र उत्तर कोरियाको बीच औपचारिक सम्पर्क हुन सकेको छैन । यही बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनको अभिव्यक्ति सार्वजनिक भएको छ । उनका अनुसार उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न र लड्न दुबै तयार छ । केही दिन पहिले ह्वाइट हाउसले बाइडेन प्रशासनले नर्थ कोरियाको लागि नयाँ रणनीति बनाइरहेको बताएको थियो । जुन रणनीति प्राक्टिकल हुने बताइएको थियो । यसअघिनै कुटनैतिक पहलको...

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।