कति सम्भव छ राष्ट्रिय समहमतिको सरकार ?, कांग्रेसको अवको भूमिका के ?

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसका कतिपय नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना प्रधानमन्त्रीको प्रयासमा निर्भर रहेको बताएका छन्। उनीहरूका भनाईमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा ...

सम्बन्धित सामग्री

सांसदलाई विकास आयोजना अनुगमनको भूमिका दिन रास्वपाको प्रस्ताव

१७ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यलाई विकास आयोजनाको अनुगमन तथा निरीक्षणको भूमिका दिन प्रस्ताव गरेको छ । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधि सभामा रहेको ‘अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक’ मा संशोधन गर्दै प्रतिनिधि सभा सदस्यको भूमिका थप्नुपर्ने रास्वपाको प्रस्ताव छ । संघीय सरकार मातहतका विकास आयोजना र संघीय बजेटमा आधारित […]

प्रशासनको भूमिका महत्वपूर्ण

सरकारहरू आउँछन् जान्छन्, अझै हामीकहाँ त पाँच वर्षसम्म निरन्तर सञ्चालन हुनसकेको सरकार नै छैन । राजनीतिक अस्थिरताले सरकारहरू पनि अस्थिर बन्ने गरेका छन्, जसका कारण देशको विकास र समृद्धि रोकिन पुगेको छ । वास्तविक रूपमा भन्नुपर्दा हरेकजसो सरकार र सरकार सञ्चालन गर्ने राजनीतिक नेतृत्वलाई सफल वा असफल बनाउने प्रमुख भूमिकामा प्रशासनसंयन्त्र कै रहेको हुन्छ । […] The post प्रशासनको भूमिका महत्वपूर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रासस सरकार र जनताको आँखा : अध्यक्ष पोखरेल

काठमाडौँ,११ साउन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्रिय समाचार समिति (रासस) सरकार र जनताको आँखा भएकाले सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। रासससँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सरकारले नागरिकको चाहना र आवश्यकता बुझ्ने र सरकारबाट अवलम्बन गरिएका कार्यक्रम तथा नीति जनतामाझ पस्किएर सचेत गराउने सन्दर्भमा राससले सरकारको आँखाका रुपमा काम गर्नुपर्छ भने । […]

राष्ट्रिय व्यवसायिक पहल १५औं वर्षमा

राष्ट्रिय व्यवसायिक पहलको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । व्ययसायिक पहलले आफ्नो स्थापना कालदेखि नै मुलुकको आर्थिक सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रले भोगेका आम समस्या समाधानका लागि सरकार तयार रहेको बताए । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । उनले […]

देउवा सरकार टिकाउन नेपाल निर्णायक, एमाले एकताको साँचो युवाका हातमा

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि बदलिएको राजनीतिक परिवेशमा एमालेको मूलधारबाट अलग देखिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय राजनीतिमा फेरि पनि निर्णायक भूमिका सहित देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल फेरि देउवा सरकार जाेगाउन/नजोगाउन निर्णायक बन्न सक्ने देखिएकाे हाे।देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि सरकार जोगाएर संसद्लाई पूर्ण कार्यकाल&nb

राष्ट्रिय राजनीतिलाई विभाजनको बाटोमा लैजान खोजियो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले राष्ट्रिय राजनीतिलाई विभाजनको बाटोमा लैजाने प्रयास गरेको आरोप लगाएका छन्। थपे, ‘मैले शेरबहादुर देउवाजीलाई तपाईं सरकार बनाउनुस्। नभए आउनुस मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ। सबैलाई समेटेर साझा समस्याका विरुद्ध लड्नका लागि भूमिका खेल्नुछु। उपयुक्त विकल्प छ भने प्रस्तुत गर्नुस् भनेर भनें। त्यो पनि गर्न नसक्ने। राजनीतिलाई विभाजित गरेर परस्पर घृणातिर लाने काममात्र गर्नुभएको छ।’

वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपचुनावमा विवेकशील साझाले भोट नहाल्ने

काठमाण्डौ - विवेकशील साझा पार्टीले आज हुने वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा मतदान नगर्ने भएको छ । विवेकशीलको वाग्मती प्रदेशमा तीन जना प्रदेशसभा सदस्य रहेका छन् ।  तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले मतदान नगर्ने निर्णय भएको वाग्मती प्रदेशको विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौडेलले बताउनुभयो ।  यस्तै उहाँले विज्ञप्तिमार्फत मतपत्रमा ‘नो भोट’ को विकल्प लागू गर्न पनि सरकार र निर्वाचन आयोगसँग माग गर्नु...

जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ : डा. भट्टराई

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा वैकल्पिक शक्ति भएको नाताले पनि एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्नेमा जोड दिएका छन् । जसपाका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले बेग्ला बेग्लै विज्ञप्ती निकालेर वैकल्पिक सरकार बनाउने र नबनाउने भन्नेबारे आफ्नो धारणा राखेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो […]