देउवा सरकार टिकाउन नेपाल निर्णायक, एमाले एकताको साँचो युवाका हातमा

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि बदलिएको राजनीतिक परिवेशमा एमालेको मूलधारबाट अलग देखिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय राजनीतिमा फेरि पनि निर्णायक भूमिका सहित देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल फेरि देउवा सरकार जाेगाउन/नजोगाउन निर्णायक बन्न सक्ने देखिएकाे हाे।देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि सरकार जोगाएर संसद्लाई पूर्ण कार्यकाल&nb

सम्बन्धित सामग्री

नयाँ सरकार नबन्दै भावी आईजीपी ‘क्लियर’ गर्दै देउवा सरकार

काठमाडौं, मंसिर १६ । आमनिर्वाचनपछिको नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक तयारीमा जुटिरहेका बेला शेरबहादुर देउवा नेतृत्वको वर्तमान काम चलाउ सरकारले सुरक्षा निकायमा दीर्घकालीन असर पर्नेगरी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रक्रिया थालेको छ । ताजा जनादेशपछि आगामी सरकार कुन पार्टी र कसको नेतृत्वमा बन्ने स्पष्ट तस्बिर बाहिर नआइसकेको संक्रमणकालीन अवस्थामा वर्तमान कामचलाउ सरकारले […]

नयाँ सरकार नबन्दै भावी आईजीपी ‘क्लियर’ गर्दै देउवा सरकार

काठमाडौं । आमनिर्वाचनपछिको नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक तयारीमा जुटिरहेका बेला शेरबहादुर देउवा नेतृत्वको वर्तमान काम चलाउ सरकारले सुरक्षा निकायमा दीर्घकालीन असर पर्नेगरी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रक्रिया थालेको छ । ताजा जनादेशपछि आगामी सरकार कुन पार्टी र कसको नेतृत्वमा बन्ने स्पष्ट तस्बिर बाहिर नआइसकेको संक्रमणकालीन अवस्थामा वर्तमान कामचलाउ सरकारले आफूनिकट व्यक्तिलाई […] The post नयाँ सरकार नबन्दै भावी आईजीपी ‘क्लियर’ गर्दै देउवा सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवा सरकार जनतालाई बोझ भयो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए । ‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विक

सत्ता गठबन्धनभित्रै एमसीसीको विरोध, व्यापक विरोधपछि सरकार संकटमा

काठमाडौँ– राजधानी र मुलुकका विभिन्न भागमा व्यापक विरोध र माओवादी केन्द्रले सत्ता गठबन्धन त्याग्ने धम्की दिएपछि शेरबहादुर देउवा सरकार एमसीसी नेपाल कम्प्याक्ट अनुमोदनका लागि बुधबार प्रस्ताव पेश गर्नबाट पछि हटेको छ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले शुक्रबार प्रस्ताव पेश गर्ने दाबी गरे पनि  एमसीसीविरुद्ध बढ्दो विरोधपछि मात्र कांग्रेसले निर्णय लिने अनुमान बढ्न थालेको छ। बुधबार एमसीसी […]

एमाले विभाजन गर्न अध्यादेश ल्याउदै देउवा सरकार

न्युज अफ नेपाल ,काठमाडौं । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल बिभाजन संवन्धित अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाउनु भएको छ । आज नै दल बिभाजन सम्वन्धि अध्यादेश जारी गर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिभाजन गर्ने गरी उक्त अध्यादेश सरकारले ल्याउन लागेको बालुवारटार स्रोतले […]

अक्षम देउवा सरकार !

तर, विश्लेषक श्रेष्ठ भने एमालेको नेपाल पक्षलाई देखाएर आलोचनाबाट पन्छिन खोज्नु सरकारको अक्षमता भएको बताउनुहुन्छ ।

प्रचण्डको विश्लेषण : देउवा सरकार अल्पमतमा पर्न सक्छ

सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण  छ ।माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए ।  परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् ।‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्

ओलीले नियुक्त गरेका सबै प्रदेश प्रमुख फेर्दै देउवा सरकार

न्युज अफ नेपाल, काठमाडौं । सरकारले विभिन्न प्रदेशका प्रमुखहरु फेर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रदेशका प्रमुखहरु फेर्नको लागि गठबन्धनभित्र छलफल थाल्नुभएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका सबै प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्ति गने गृहकार्य अगाडि बढाएको स्रोतको दावी छ । स्रोतका अुनसार ओली नेतृत्वको सरकारले गरेका […]

सत्ताको चाबी माधव नेपालको हातमा, देउवालाई माधवको आश्वासन

यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ । यसलाई राम्ररी बुझेका देउवा बुधबार नेपाल निवासमै पुगेको विश्वासको मतका लागि आग्रह गरेका छन् । नेपाल नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । तर उनीहरु दुई जनाको एमाले अध्यक्ष केपी ओली चिढिएका छन् । नागरिक दैनिकमा खबर छ । ...

देउवा सरकार ‘रिलोडेड’

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौंपटक मन्त्रीमण्डल विस्तारको निर्णय गरेसँगै सामाजिक सञ्जालमा एक जनाले एउटा तस्बिर सेयर गरे। त्यो न देउवाको तस्बिर थियो न नेपालको कुनै दृश्य। नेपाल त के, संसारको कुनै पनि सरकार विस्तारसँग त्यो तस्बिरको कुनै सरोकार छैन। तै पनि त्यो तस्बिर र ‘क्याप्सन’ ले देउवा सरकार विस्तारप्रति सर्वसाधारणको विरक्तिको सशक्त प्रतिनिधित्व गर्छ। त्यो तस्बिर अफ्रिकाको…