बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट फिर्ता

र्‍याप ब्याटल टिभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट फिर्ता गरिएको छ । मुकुटको विषयमा विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन् । मुकुट फिर्ता गरिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए ।‘मुकुटको बिषयमा हामीलाई केही जानकारी थिएन । त्यसको बिषयमा जानकारी भएपछि हामीले गल्ती स्वीकार्दै फिर्ता गरेका हौ’ निर्देशक खड्काले भने । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर ब

सम्बन्धित सामग्री

‘नेपहपको श्रीपेच’ का विजेतालाई बालेनले लगाइदिए नयाँ मुकुट

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो । शोका जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विजेता विष्टलाई नयाँ मुकुट प्रदान गरेका थिए । यसअघि प्रदान गरिएको मुकुटको विषयमा बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि मुकुट फिर्ता गरिएको थियो ।अहिले बनाइएको मुकुट पञ्चधातुबाट बनाइएको छ । अन्तर्राष्ट्रिय हिपहपहरुले पन

नेपहपको श्रीपेचका विजेतालाई बालेनले पहिर्‍याए नयाँ मुकुट

यसअघि कार्यक्रमका विजेतालाई लगाइदिएको श्रीपेचमाथि बुद्धिष्ट अभियन्ताले आपत्ति जनाएका थिए। मुकुट विवादित बनेपछि आयोजकले बुद्धिष्ट अभियन्तालाई सो मुकुट हस्तान्तरण गरेको थियो।...

बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट विवादमा

र्‍याप ब्याटल टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा परेको छ । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै बिरोध गरेका हुन् । संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले मुकुटको बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन् ‘यो मुकुट र्‍याप

सांसद यादवले लगाइदिए वीरगञ्जका मेयरलाई चाँदीको मुकुट

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ । सत्ता गठबन्धनबाट मेयरमा विजयी सिंहलाई जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले मंगलबार विहान चाँदीको मुकुट लगाएर सम्मान...

छिन्नमस्ता शक्तिपीठको मुकुट फेला

सप्तरीको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठबाट आइतबारसाँझ चोरी भएको मुकुट सोमबार फेला परेको छ । चोरिएको चाँदीको मुकुटसहित सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार साँझ मन्दिरका पुजारी पानी लिन गएको बेला मुकुट चोरी भएको थियो । मुकुट चोरी गरेका मण्डलले गाउँमा मन्दिर स्थापना गर्ने भन्दै हिँडेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए […]

छिन्नमस्ता देवीको मुकुट भेटियो, चोरीमा संलग्न पक्राउ

सप्तरी।सप्तरीको छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट भेटिएको छ।आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मा भेटिएको प्रहरीले जनाएको छ।मुकुट चोरी गर्ने एकजना पक्राउ परेका छन्।मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी पाएपछि प्रहरी खोजिका लागि पुगेको थियो। नियन्त्रणमा लिएका व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।मुकुट चोरी भएपछि भारतीय सीमा नाकासमेत बन्द गरी खोजी सुरू भएको थियो।

छिन्नमस्ता मन्दिरको चाँदीको मुकुट चोरी

सप्तरी : सप्तरी जिल्लामा रहेको मुलुककै प्रसिद्व शक्तिपिठ छिन्नमस्ता सखडेश्वरीको चाँदीको मुकुट चोरी भएको छ।गएराति छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लगाइएको चाँदीको मुकुट (मस्तक) चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले जानकारी दिए।साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको महतोको भनाइ रहेको छ। चोरी भए लगत्तै छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आ

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

१८ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ […]

सप्तरीको सखडा भगवतीको मुकुट चोरी

जनकपुरधाम – सप्तरीमा शक्तिपीठबाट देवीको मुकुट चोरी भएको छ। जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आइतबार साँझ चोरी भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आइतबार साँझ देवीको चाँदीको मुकुट चोरी भएको जानकारी दिए। चोरी भएको मुकुटको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक धमलाले बताए ।

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ । साँझ करिब ७ः ३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । साथै चोरी भएको