कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी बागमती प्रदेशमा, कम कर्णालीमा

काठमाडौं। कोरोना संक्रमणका कारण सबैभन्दा बढीको मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमतीमा हालसम्म ३ हजार ९३८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण प्रदेश–१ मा एकहजार २११, प्रदेश–२मा ७२७, गण्डकी प्रदेशमा ९३२, लुम्बिनी प्रदेशमा एकहजार५४४, कर्णाल प्रदेशमा ३९५ र सुदूरपश्चिम प्रदेशमा४३२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण नौहजार१७९ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख यदावचन्द्र शर्माले आह्वान गरेका छन्। प्रदेश प्रमुख शर्माले पौष २५ गतेभित्र सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश प्रमुख शर्माले...

डेंगीबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।...

डेंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

बागमती प्रदेशमा डेंगु संक्रमणबाट  ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांकअनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय...

बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी भएको छ । बुधबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको दुई वटा अध्यादेश जारी गर्नुभएको हो । बुधबार जारी भएको दुई अध्यादेशमध्ये एउटा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तहरु सम्बन्धमा व्यवस्था […]

बागमती प्रदेशमा  ८८ प्रतिशत धान रोपाइँ

केही दिनदेखि परेको लगातार वर्षापछि बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाैंडाका अनुसार भौगौलिक विकटता र सिँचाइको अभावका कारण प्रदेशका...

बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ

काठमाडौँ,२० साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ । भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि […]

बागमती प्रदेशमा बेरुजुको चाङ

हेटौंडा : बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको छ। गत बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको हो। प्रतिवेदनका अनुसार प्रदेशमा १.६ प्रतिशत बेरुजु रहेको छ।महालेखापरीक्षकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७।७८ को असार एक महिनामा मात्रै १ अर्ब ६ करोड ४९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने कार्य नियन्त्रण हुनुपर्ने जनाएको छ।प्रतिवेदनमा प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख रुपैयाँको राहत

बागमती प्रदेशमा सवारी दुर्घटना बढ्यो, मृत्युदर घट्यो

मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही समय यातायात सेवा बन्द हुँदा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा सवारी दुर्घटना बढेको हो ।बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटनाहरु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बागमती प्रदेशमा ७ सय ९३ वटा सवारी दुर्घट

कोरोनाविरुद्धको खोप लगाउने बागमती प्रदेशमा धेरै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बागमती प्रदेशमा धेरै रहेको छ। देशभर कोरोनाको खोप लगाउनेको संख्या ३६ लाख ५३ हजार १७३ हुँदा बागमती प्रदेशमा मात्रै १४ लाख ७४ हजार ३२२ जनाले खोप लगाएका छन्। यसमा पहिलो मात्रा लगाउनेको संख्या ८ लाख ९२ हजार ८६ छ भने दोस्रो मात्रा लगाउनेको संख्या ५ लाख ८२ हजार २३६ छ।

कोरोना संक्रमण : सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं। नेपालमा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित बागमती प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा २८ हजार २७१, लुम्बिनीमा ११ हजार ३७८, प्रदेश १ मा नौहजार २९८, प्रदेश २ मा छ हजार ६१५, गण्डकीमा सात हजार ३१३, कर्णालीमा तीन हजार ८२५ र सुदूरपश्चिममा छ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।