चीन, रुस र पाकिस्तानलगायत २४ देश इजरायलविरुद्ध उभिए

काठमाडौं। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद (युएनएचआरसी)मा भएको मतदानमा ४७ मध्ये चीन, रुस, पाकिस्तानलगायत २४ देश इयरायलको विरुद्धमा उभिएका छन्।इजरायल र हमासबीच केही दिनअघि भएको ११ दिन लामो संघर्षलाई ‘युद्ध अपराधको रुपमा अनुसन्धान गर्ने’ विषयमा मतदान भएको थियो। उक्त प्रस्तावको पक्षमा चीन, रुस, पाकिस्तान बंगलादेश, फिलिपिन्स, अर्जेन्टिना, बहराइन, क्युबा, इण्डोनेसिया, लिबिया, मेक्सिको, नामिबिया, उज्वेकिस्तान, सोमालिय र सुडानले मतदान गरेका थिए।

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडे : प्रचण्ड

काठमाडौं, १९ असार : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका बताएका छन् ।काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीति प्रतिवेदन पेस गर्दै सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडेको बताएका हुन् । ‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका […]

युवा तथा खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा […]

अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’

काठमाडौं– अमेरिकी रक्षामन्त्री लोयड अष्टिनले अमेरिकाले ‘रुस कमजोर भएको’ देख्न चाहेको बताएका छन् । बीबीसीका अनुसार पत्रकार सम्मेलनका क्रममा रक्षामन्त्री अष्टिनले अमेरिकाले रुस कमजोर भएको देख्न चाहेको बताएका हुन् । उनले अमेरिकाले ‘युक्रेनमा आक्रमण गरेजस्तो अरु कुनै पनि गतिविधि गर्न नसक्ने स्तरमा रुस कमजोर भएको’ देख्न चाहेको बताएका हुन् । उक्त पत्रकार सम्मेलनमा रक्षामन्त्री अष्टिनले […]

बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

मस्को । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसै गरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै […]

बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा राेक

काठमाडाैं : रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा राेक लगाएको छ।बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन्। धेरै द

युद्धपछि रुस कमजोर हुन्छ: अमेरिकी अधिकारी

११ चैत, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका छन् । बिहीबार अमेरिकी रक्षा मन्त्रालयका अधिकारी कोलिन काहलले पत्रकारसँग कुरा गर्दै युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका हुन् । ‘युक्रेन युद्धपछि रुस यसअघिको भन्दा कमजोर हुने कुरा ढुक्कसँग भन्न सक्छु’, काहलले भने । ‘सैनिक, आर्थिक, राजनीतिक तथा भू-राजनीतिक हिसाबले […]

युक्रेन–रुस युद्ध : फ्रान्सद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह

फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छाड्न कडा आग्रह गरेको छ ।  ‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ’, विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ  । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सका लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीका लागि ईयू सदस्य राष्ट्रहर...

रुस-युक्रेनः कस्को कति हतियार (भिडियोसहित)

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । दुवै देशको शक्ति कति भन्ने चासो विश्वकै ध्यानाकर्षण भएको छ । युक्रेनभन्दा रुस क्षेत्रफलमा ठूलो र सैन्य शक्तिमा बलियो छ ।

पाकिस्तानसँग रक्षा सहयोग बढ्नेछ: रुस

१४ असोज, काठमाडौं। पछिल्लो केही समययता रुस र पाकिस्तानबीचको निकटता बढेको छ । रुसी समाचार संस्था तासका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले दुवै मुलुक रक्षा सहयोग बढाउन तयार रहेको बताएका छन्। समाचारमा बताइए अनुसार बुधबार रुसका उप रक्षामन्त्री एलेक्जेन्डर फोमिनले इस्लामावादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो जानकारी दिएका हुन् । फोमिनले भने, […]

रुस र चीनको ‘अटुट मित्रता’ दिगो होला ?

विज्ञहरू चीन–रुस सम्बन्धलाई भूराजनीतिक र आर्थिक स्वार्थले निर्देशित ‘सहजताको साझेदारी’ मान्छन् भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच तय भएको सम्मेलनअघि रुस र चीनले आफूहरूबीचको ‘अटुट मित्रता’लाई जोड दिएको देखियो ।...