सार्वजनिक सवारी साधनको भाडा वृद्धि

काठमाडौं, (नेस) ।  यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दुरीको सवारीसाधनमा भाडा बढाइएको विभागले जनाएको छ । यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारीसाधनमा २० प्रतिशत र पहाडमा चल्ने मालवाहक सवारीसाधनमा २६ प्रतिशत भाडा बढाइएको हो ।पेट्रोलियम पदार्थको मूल्य वृद्धि, […]

सम्बन्धित सामग्री

बागमतीमा गाडीभाडा वृद्धि, उपत्यकाको सुरु भाडा २० नै कायम

६ साउन, काठमाडौं । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ । भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम […]

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले मङ्गलवारबाट लागू हुने गरी भाडा वृद्धि गरिएको जनाएको छ। विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ।

सवारी भाडा बढ्यो

काठमाडौं, ३ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएको कारण जनाउँदै भाडा वृद्धिको निर्णय गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारीको भाडा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशतका दरले भाडा वृद्धि […]

बढ्यो सार्वजनिक सवारी साधनको भाडा, अब तेलको बढेसँगै भाडा पनि बढ्ने

काठमाडौं : पेट्रोल डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ। बुधबार जेठ ४ बाट लागु हुने गरी सरकारले विद्यमान भाडादरमा ५.१ प्रतिशतसम्म भाडा बढाएको हो। पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत शनिबार भएको डिजेलको मूल्य वृद्धिलाई…

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो। भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सव

नयाँ वर्षको उपहारः सार्वजनिक यातायातको भाडा वृद्धि!

मन्त्रालयले उपत्यकाबाहेक वाग्मती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुका लागि विगतको भाडादरमा १० प्रतिशत वृद्धि गरेको जनाएको छ। त्यसैगरी अन्य यात्रुवाहक सवारीसाधनको भाडा भने १३ प्रतिशतले वृद्धि गरिएको छ।...

आजदेखि बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडा दर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २५ गते नै भाडा वृद्धि गरेको थियो । सम्बन्धित समाचार : सार्वजनिक सवारी साधनको भाडा […]

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडाबृद्धि, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर […]

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, वैशाख १ देखि लागू हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडा दर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० […]