८ कात्तिक, काठमाडौं । इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन्।
स्मोट्रिचले यसअघि इजरायल र साउदी अरबबीचको सम्भावित सम्बन्धका मुद्दामा टिप्पणी गर्दै भनेका थिए,
‘यदि साउदीले हामीसँग …
यसोदा राउतसिन्धुली ।तिहारको समापनसँगै भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा पनि पहाडिया र मधेशी मिलेर एक साथ छठ पर्वको तयारी गरिएको छ । विगतमा तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समयमा भित्री तराईमा समेत तराई र पहाडिया मूलका जात जातीका मानिसहरु मिलेर एक साथ मनाउन थालेका छन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा यसवर्षको छठपर्व तराई र पहाडिया […]
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार ९० वटा विमान बोक्न सक्ने युएसएस जेराल्ड आर फोर्ड विमानवाहक जहाजलाई भूमध्यसागरबाट क्यारिबियनमा तैनाथ गर्न आदेश दिएका छन्।
८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ ।
अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
‘देशभरका नर्सहरूले …