२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियाबाट जितका लागि २२१ रनको लक्ष्य पाएको छ । कम्बुसडुन न्यु ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा अलआउट भएको हो । जान निकोल लाफ्टी एटनले सर्वाधिक ६० रन बनाए […]