पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विश्व शासन, अन्तरराष्ट्रिय व्यापार र प्रविधिलगायत विषयमा हुने छलफलमा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हेबेई प्रदेशस्थित स्योङआनमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। उनको सचिवालयका अनुसार सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुनेछ। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माणलाई सम्मेलनको मुख्य […]
काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उहाँ आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट […]
सन् २०२७ को एकदिवसीय विश्वकपको मुख्य छनोटमा पुग्ने लक्ष्यसहित नेपालले घरेलु मैदानमै प्लेअफ खेल्ने अवसर पाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुनेछ। आठ टोली सहभागी हुने प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली मुख्य विश्वकप छनोटका लागि योग्य हुनेछन्। त्यसैले […]
द टाइम्स अफ इन्डियाका अनुसार टाइगर श्राफसँग सम्बन्धित गोलीकाण्डपछि सलमानको बान्द्रास्थित निवास वरपर सुरक्षा व्यवस्था थप मजबुत बनाइएको हो। त्यस्तै, अक्षय कुमारको जुहुस्थित घरमा पनि सुरक्षा सावधानी बढाइएको छ।