२८ कात्तिक, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्षमाथि प्रहरीले नै गोली प्रहार गरी हत्या गरेको खुलेको छ ।
मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका वडाअध्यक्षमाथि शुक्रबार साँझ गोली प्रहार भएको …
काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक सिकाइ गुणस्तर र नतिजा सुधारका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रम महत्वपूर्ण औजार बनेको बताएकी छन् । आज रानीबारी माध्यमिक विद्यालयमा पुस्तकरहित शुक्रबारका क्रियाकलापको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘हरेक बालबालिकाका अनुहारमा सिकाइप्रतिको उत्सुकता देखियो । शिक्षकले प्रदान गरेको लक्ष्यमा एकत्रित भेटिए । सबै […]
२८ कात्तिक, काठमाडौं। इलामको राजदुवालीमा देवी उत्पति भएको भन्दै अचेत धामी झांक्रीहरुको रमिता चलिरहेको छ । दैनिक त्यहाँ विभिन्न स्वरुपमा धामी झांक्रीहरु प्रकट हुन्छन्, अनेक चटक देखाउँछन्।
युट्युबरले त्यही खिच्छन्। अनि सामाजिक सञ्जाल त्यसैले रंगिन्छन् । …
२८ कात्तिक, काठमाडौं । सर्भरमा आइरहने समस्याले मतदाता नामावलीमा नाम दर्ता गर्न कठिन भइरहेको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । अब राष्ट्रिय परिचयपत्र भएकाले घरबाट नै …