पीएसजीको जितमा नेयमार, एमबाप्पे र मेस्सीको गोल

स्टार खेलाडीहरु नेयमार, केलियन एमबाप्पे र लियोनल मेस्सीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टलाई ५–१ गोलले हरायो ।

सम्बन्धित सामग्री

पीएसजीको पुनरागमन जितमा मेस्सी, नेयमार र एम्बाप्पेको गोल

१३ कात्तिक, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रोयसलाई शनिवार राति ४-३ ले पराजित गरेको छ । स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे तीनै जनाले गोल गरेपछि पीएसजीले रोमाञ्चक जित निकालेको हो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा शीर्ष स्थानको पीएसजीले दुई पटक पछि परेको अवस्थामा […]

पिएसजीमा एमबाप्पे पहिलो, नेयमार दोस्रो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले केलियन एमबाप्पे र नेयमारसँग गत साताको अन्त्यमा मोन्टपेलिएरमाथि ५–२ को जित निकालेको खेलपछि विवादपछि भेट गरेका छन् । मोन्ट पेलिएरविरुद्ध पिएसजीले दुई पेनाल्टी पाएको थियो । पहिलो पेनाल्टीमा एमबाप्पे सरिक भएपनि उनले पेनाल्टी चुकाए । त्यसपछि दोस्रो पेनाल्टीमा पनि एमबाप्पेले नेयमारसँग बल माग्दै पेनाल्टी […]

नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको सानदार जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमारसँगै केलियन एमबाप्पे र लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । पिएसजीले जापानी क्लब गाम्वा ओसाकामाथि ६–२ को सानदार जित निकालेको हो । पिएसजीको सानदार जितमा नेयमारले दुई तथा पाब्लो साराविया, लियोनेल मेस्सी, नुनो मेन्डेस र केलियन एमबाप्पेले समान […]

नेयमार र एमबाप्पे चम्किँदा पीएसजी विजयी

काठमाडौं । नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे । अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो । खेलको २६औं र ४३औं मिनेटमा […]

मेस्सी, नेयमार र एमबाप्पेमा तालमेलको कमी

एजेन्सी – विश्व फुटबलका सनसनीमध्येका ३ खेलाडी लिओनल मेस्सी, नेयमार र केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पहिलो पटक एक साथ च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणको खेलमा उत्रेका थिए । तर बेल्जियन टोली क्लब ब्रगविरुद्ध पिएसजी १–१ को बराबरीमा रोकिएको थियो । उच्च अपेक्षा गरिएपनि पिएसजीले त्यस्तो प्रदर्शन गर्न सकेन । त्यसै कारण हुन […]

मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

३१ भदौ, काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । […]

पिएसजीको सुरुवाती ११ मा मेस्सी, नेयमार र एमबाप्पे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आक्रमणका तीन मुख्य खेलाडी लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा उतारेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब ब्रुगविरुद्ध खेलमा पहिलो पटक तीनै जनालाई एकसाथ खेलाउन लागेका हुन् । यसअघि पिएसजीका लागि डेब्यु गर्ने क्रममा मेस्सीले नेयमारको स्थान लिएका थिए […]

पिएसजीको सुरुवाती ११ मा मेस्सी, नेयमार र एमबाप्पे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आक्रमणका तीन मुख्य खेलाडी लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा उतारेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब ब्रुगविरुद्ध खेलमा पहिलो पटक तीनै जनालाई एकसाथ खेलाउन लागेका हुन् । यसअघि पिएसजीका लागि डेब्यु गर्ने क्रममा मेस्सीले नेयमारको स्थान लिएका थिए […]

मेस्सी, नेयमार र एम्बाप्पेले पिएसजीको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति हुने नव प्रवेशी क्लेरमोन्ट फुटविरुद्ध खेल आफ्नो फरवार्डत्रय केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सीविनै खेल्नुपर्ने भएको छ । दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो अन्तर्राष्ट्रिय ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घन्टाको […]

‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार

पेरिस । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने साथी नेयमारसँग पुनर्मिलन हुँदा अग्रपंतिमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको पनि साथ पाउनेछ । क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ अर्थात् मेस्सी, सुआरेज र नेयमारको आक्रमणको ट्रिओ चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओ बन्ने भएको छ […] The post ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.