प्रधानन्यायाधीश चोलेन्द्रले चिरेको आशंका

११ फागुन, काठमाडौं । दुई महिनासम्म अनेक आशा र आशंकाका बीच सर्वोच्च अदालतले संसद विघटनलाई असंवैधानिक घोषणा गरेपछि धेरैले न्यायपालिका अझै पनि स्वतन्त्र र सक्षम रहेको प्रमाणित भएको टिप्पणी गरेका छन् । नयाँ संविधानमा संसद विघटनको सहज व्यवस्था नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद पुनर्स्थापना हुने कि नहुने भन्ने विषय न्यायपालिकाको […]

सम्बन्धित सामग्री

कसैको उक्सावटमा जबराले हस्ताक्षर नगरेको सांसद विश्वकर्माको आशंका

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताए। उनले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि बताए।...

ओली भन्छन्- ‘जबराविरुद्धको महाअभियोग समितिमै रोकिन सक्छ’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् । गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बिहीबार दिउँसो पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन्। उनले महाअभियोगको सम्बन्धमा गठबन्धनका दलहरुले विभिन्न षड्यन्त्रहरु रचेको दाबी गरेका छन् […]

जबराले पोल खोल्दै गएपछि बयान नै रोकिने ओलीको आशंका

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिश समितिमा बयान दिने क्रममा एक एक पोल खोल्न थालेपछि बयान रोकिनसक्ने आशंका व्यक्त गर्नुभएको छ । बिहिबार अपरान्ह गृह जिल्ला झापा आउनुभएका ओलीले भद्रपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै बयान बीचमै रोकियो भने अनौठो नमान्न आग्ह गर्नुुभयो । उहाँले भन्नुभयो, जबराले महाअभियोग …

एमाले सांसदको आशंका : महाअभियोग प्रस्ताव साँच्चै छिनोफानो गर्न खोजिएको हो ?

२२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउनुको नियत के हो भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘आज यहाँ (प्रतिनिधिसभा) प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव छलफलमा लिएर आएको छ । यो वास्तवमा कुन इन्टेन्सनका साथ ल्याइएको हो ?’ छिनोफानो गर्ने गरी महाअभियोग प्रस्ताव अगाडि बढाएको हो […]

सरकारले किन बोलायो संसद ? एमसीसीदेखि महाअभियोगसम्म चर्चा

सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् । खासगरी सरकारले एमसीसी परियोजनालाई संसदमा प्रवेश गराउन खोजेको एमाले र माओवादी केन्द्रले आशंका गरेका छन् । यसका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदले महाअभियोग लगाउन सक्ने चर्चा पनि चलेको छ ।मंसिर १६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले यही मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक डाकेकी छिन्

प्रथम राष्ट्रपतिको प्रश्नः प्रधानन्यायाधीशलाई कस्को तागत ?

काठमाडौं, १४ कात्तिक । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै शक्ति केन्द्रको साथ मिलेको आशंका व्यक्त गरेका छन् । उनले नाम नखुलाई कसै न कसैको तागतमा प्रधानन्यायाधीश जबराले न्यायाधीश, नेपाल बार, कानुनविदहरु एक ठाउँमा रहेर राजीनामा माग्दा पनि नटेरेको टिप्पणी गरेका छन् । ‘न्यायालका सारा न्यायाधीश, बुद्धिजीवि, संविधानविदहरु एकातिर छन् । […]

राजीनामा गरेर सहज निकास दिन प्रधानन्यायाधीशलाई आग्रह

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा न्यायालयको पवित्रताको विषयमा आशंका उब्जनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै न्यायालयको नेतृत्व विवादमा परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘न्यायालय जस्तो पवित्र संस्थाको नेतृत्व विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्याय प्रणालीमै असर पर्न गए जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकाले न्यायपालिकाल

सरकार पक्ष नै इजलासप्रति सशंकित

काठमाडौं, जेठ २४ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भए पनि सरकार पक्षका कानुन व्यवसायीले त्यसमा आशंका गर्दै विवाद उठाउँदा विघटनको विषयमा सुनुवाइ प्रवेश हुन पाएन । यसअघि इजलासमा राखिएका दुई न्यायाधीशमाथि प्रश्न उठाइएपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टटराई रहेको संवैधानिक इजलास […]