ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालय सानेपामा बसिरहेको छ। बैठकमा महाधिवेशन विषय पुन: चर्किएको छ। नियमित महाधिवेशन नहुने देखिएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विकल्प नभएको अडान दोहोर्याएका छन्। विशेष महाधिवेशन पक्षधरले हिजो (शुक्रबार) स्मरणपत्र बुझाएर अडान नछाड्ने बताएपछि जारी बैठकमा महाधिवेशनको विवाद पेचिलो बनेको छ। शुक्रबार विशेष महाधिवेशनको […]
काठमाडौं– शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गरेका छन् । आज उनी घर निर्माण फाउन्डेसनद्धारा आयोजित घर निर्माण फेस्ट २०८२ मा सम्बोधन गर्दै उनले सरकारले ‘डेभलपमेन्ट डिकेड’ वा दश वर्षे विकास दशक घोषणा गरी छाता ऐनमार्फत विकासलाई सही मार्गमा ल्याउन नसके अपेक्षित […]
१२ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच …
काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचन केही समययता बलिउड सहर मुम्बईमा ब्यस्त छिन् । प्रशस्तै नेपाली म्युजिक भिडियो र केही कथानक फिल्ममा अभिनय गरेकी मुनाको ब्यस्तता देखिन्छ ।
उनले त्यहाँ पनि म्युजिक भिडियो र …