स्ववियु निर्वाचनः महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका जशवन्त पौडेल सभापतिमा विजयी

मोरङ – विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार जशवन्त पौडेलले एक हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। मंगलबार घोषणा गरिएको मतपरिणाममा विद्यार्थी नेता पौडेलले १ हजार ६ सय ८९ मत पाए। उनको निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७ सय ८४ मत पाए। अनेरास्ववियुका […]