काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा स्तब्ध बन्दा रानीपोखरी कर्नर टिम (आरसिटी) ले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार चर्च ब्वाइज सामाजिक युथ क्लबसँग १–० ले स्तब्ध बनेको हो । चर्च ब्वाइजलाई स्तब्ध पार्न सामाजिकका सुरेश खत्रीले दोस्रो हाफमा गरेको गोल नै […]